नेदरल्याण्ड्समा कोरोना मापदण्डप्रति सर्वसाधारण ओक्रोशित

एजेन्सी । नेदरल्याण्ड्समा कोरोना संक्रमण नियन्यत्रणका लागि सरकारले नयाँ स्वास्थ्य मापदण्ड लागू गरेपछि आक्रोशित बनेका सर्वसाधारण र प्रहरीबीच झडप भएको छ । झडपले उग्र रुप लिंदा राजधानी आम्स्टरडमलगायतका शहरमा दंगा भड्किएको छ । प्रहरीले प्रदर्शनकारीहरुमाथि चेतावनीस्वरुप हवाई फायर गरेपछि सर्वसाधारण झन उग्र बनेका छन् । उनीहरुले मध्य रातमा ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् […]

सम्बन्धित सामग्री

बजेटको पर्खाईमा सर्वसाधारण

संघ, प्रदेश अनि स्थानीय सरकारले क्रमिक रुपमा बजेट सार्वजनिक गर्ने भएकाले सर्वसाधारण बजेटको पर्खाईमा रहेका छन् । अहिले सवै भन्दा बढी चटारो संघीय अर्थमन्त्रालयमा रहेको छ । यस्तै कोरोना पछि सिथिल बनेको अर्थतन्त्र पछिल्लो समय आर्थिक मन्दिका कारण झनै कमजोर बनेका बेला उद्योगी, व्यवसायी एवं सर्वसाधारण समेत संघीय सरकारको बजेट र मौद्रिक नीतिको पखाईमा छन् […]

चीनमा कोरोना संक्रमण तीव्र

कोरोना संक्रमण नियन्त्रणको सख्त प्रावधानविरुद्ध सर्वसाधारण प्रदर्शनमा उत्रेपछि चीन सरकारले शून्य कोभिड नीतिलाई यही महिना परित्याग गरेको थियो।...

कोरोना संक्रमणलाई ख्याल ख्याल नठानौं

अहिले दैनिक एक हजारको हाराहारीमा कोरोना संक्रमित थपिँदै गएका छन् । तैपनि, सर्वसाधारण नागरिकले कोरोना संक्रमणलाई गम्भीर रूपमा लिएको पाइँदैन । सार्वजनिक यातायातमा यात्रा गर्नेले मास्कसमेत नलगाएको दृश्यबाटै अनुमान गर्न सकिन्छ कि सर्वसाधारणले यसलाई कति हल्का रूपमा लिएका छन् भन्ने । कोरोना संक्रमणले महामारीको रूप नलिएसम्म चेत्नेवाला छैनन् । कोरोना संक्रमण कति भयावह छ भन्नका […] The post कोरोना संक्रमणलाई ख्याल ख्याल नठानौं appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बेलायतमा शुक्रबारदेखि सःशुल्क कोरोना परीक्षण

कोरोना महामारीका कारण बेलायतमा सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना परीक्षण शुक्रबारबाट अन्त्य गरिँदैछ । सर्वसाधारण जनताहरुको लागि निःशुल्क कोरोना परीक्षणसम्बन्धी सेवा अप्रिल १ बाट अन्त्य गरिने सरकारले घोषणा गरिसकेको छ ।तर, निश्चित समूहका मानिसका लागि भने उक्त सेवा कायमै राखिएको छ । राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारी तथा सोझै बिरामीहरुको हेरचाहमा संलग्न केयरहोमलगायत  जेल तथा उच्च जोखिम घरेलु दुर्व्यवहार शरणार्थी जस्ता ठाउँमा  काम गर्ने मानिसहरूका  लागि उक्त सेवा  यथाव

कोरोना फैलाउने कारक बन्यो सरकारको यो निर्णय

काठमाडौं, ५ माघ । नेपालमा कोरोना भाइरस फैलनुको मुख्य कारक सरकार र मुख्य राजनीतिक दल नै बनेका छन् । राजनीतिक दलहरुले कोरोना फैलदा पनि सभा, सम्मेलन, महाधिवेशनहरु गरे । नेताहरु नै संक्रमित भए । पछिल्लो समय सरकारले कोरोना भाइरसको भ्याक्सिन नलगाई सार्वजनिक ठाउँमा छिर्न वञ्चित गरेको छ । यसले सर्वसाधारण खोप लगाउने दौडमा लागेका छन् […]

कोरोना रोकथामको कुनै तयारी छैन महोत्तरीमा

महोत्तरीमा हालसम्म कोरोना  सङ्क्रमण रोकथामको कुनै तयारी गरिएको छैन्। दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसितको सीमामा सर्वसाधारण बिना रोकटोक आउजाउ गरिरहेका छन्।

कर्मचारीको कमजोर समन्वयका मारमा सर्वसाधारण

—भोजराज कार्की सोलुखुम्बु, ८ असार: कोरोना सङ्क्रमणको गतिलाई रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएसँगै नागरिकको जनजीवन कष्टकर बनेको छ । यो समयमा अतिआवश्यक कामका लागि आवतजावत गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको सवारी सञ्चालन अनुमति अनिवार्य गरिएको छ । गृह मन्त्रालयले प्रदेश एक र दुईको सवारी सञ्चालन अनुमति दिने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा […]

कोरोना कहरः मध्यपुर थिमिमा कोभिड विरुद्ध  खोप लगाउनेको ताँती

मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लामबद्ध सर्वसाधारण ।  अस्पतालमा ४० देखि ६० वर्षको उमेर समूहलाई वैशाख ३ देखि ५ गतेसम्म

कोरोना छ कि छैन ?

न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । प्रस्तुत छ, उनीहरूका धारणा– कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसक