सबै दल र नेता एक ठाउँमा उभिँदा के फरक पर्ला? : सांसद सुनुवार

काठमाडौं। माधवकुमार नेपाल पक्षीय सांसद यज्ञराज सुनुवारले कोरोना कहर रोक्न र नागरिकको जीवन बचाउन सबै दल र नेता एक ठाँउमा उभिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०७२ सालको विनाशकारी भूकम्पले संविधान जारी गर्न दलहरूलाई एक ठाउँमा ल्याय जस्तै कहालीलाग्दो कोरोना कहर रोक्न र नागरिकको जीवन बचाउन सबै दल र नेता एक ठाँउमा उभिँदा के फरक पर्ला?’

सम्बन्धित सामग्री

ज्ञानेन्द्रलाई एमाले नेता बस्नेतको सुझावः ‘राजनीति गर्न मन भए दल खोल्नुस्’

काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन भए दल खोल्न सुझाव दिएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तिरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले राजनीति गर्ने भए आफू समर्थकहरुलाई जम्मा गरेर दल खोल्न भनेका हुन् । उनले. राजा […]

काण्डमा मुछिएका जुनसुकै दल, नेता वा नाता कसैले छुट पाउनु हुँदैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काण्डमा मुछिएका जुनसुकै दल, नेता, नाता, कसैले छुट पाउन नहुँने बताएका छन्।...

कर्णालीमा माओवादीले आज दल नेता छान्दै, सर्वसम्मत गर्ने प्रयास

कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता आज छान्दै  छ । त्यसका लागि प्रदेश कमिटीको बैठक बसिरहेको छ ।  दल नेताका लागि चार जनाले दाबी पेश गरेका छन् ।  मंगलबार बसेको प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दल नेताका लागि दाबी पेश गरेका थिए । माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले आज नै दल नेताको टुङ्गो लगाउने गरी बैठक जारी रहेको रातोपाटीलाई जानकारी दिए । उ

जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ?

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र ‘संसद्ीय दल नेता चयन र सरकारमा सहभागी हुने कि नहुने ?’’bout विवाद चर्किंदै गएको छ । चर्किंदो विवादसँगै दल नेता चयनका लागि आज निर्वाचन हुँदै छ भने ‘सरकारमा सहभागी हुने’’bout समेत कार्यकारिणी समिति बैठक बस्दै छ । जसपाबाहेक संसद््मा प्रतिनिधित्व गर्ने सबै दलले दल नेता सर्वसम्मत चयन […] The post जसपामा विवाद: दल नेता चयनसँगै सरकारमा जाने कि नजाने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जसपा नेता गौतमले खोले ४० वर्षमुनिका युवाको दल

१६ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता श्यामबाबु गौतमले नयाँ दल बनाएका छन् । केही समयदेखि निष्क्रिय रहेका गौतमले ४० वर्षमुनिका युवालाई समेटेर आफ्नो नेतृत्वमा पुनर्जागरण पार्टी दर्ता गरेका हुन् । पार्टीको महासचिवमा रविकिरण हमाल छन् । २१ सदस्यीय केन्द्रीय समितिमा ५० प्रतिशत महिला छन् । गौतमका अनुसार उनको समूहले दलको नाम चिया […]

तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : नेता प्रदीप पौडल

दमौली, २५ फागुन । नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् । नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल […]

नेता नेम्वाङको टिप्पणी–पाँच दलको गठबन्धनमा छैठौं दल पनि थपियो

नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैठौं दल थपिएको टिप्पणी गरेका छन्। मन्त्रिमण्डलमा प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराको तर्फबाट मन्त्री बनाइएकोतर्फ व्यंग्य गर्दै नेम्वाङले यस्तो बताएका हुन्। तत्कालीन...

एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ। नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन्।  नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका

राष्ट्रिय जनमोर्चा प्रतिपक्षी दल होः नेता केसी

काठमाडौं, साउन २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब आफ्नो दल प्रतिपक्षीमा बस्ने बताएका छन् । सरकारमा जाने, मन्त्री बन्ने र धन कमाउने मात्र राजनीति नभएको उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता केसीले भने, “हाम्रो पार्टी प्रतिपक्षमा छ । संसद्मा जति […]