काठमाडौं । हिरोले केही दिन अघि मात्र सार्वजनिक गरेको एक डकुमेन्टमा नयाँ मोटरसाइकलको नाम मार्भिक ४४० हुने उल्लेख थियो । त्यसपछि पहिलो पटक मार्भिक ४४० को परिक्षण भइरहेको तस्बिरहरु बाहिर आएका हुन् । हिरो मोटोकर्पले २०२३ जुलाईमा हार्लेसँगको सहकार्यमा एक्स ४४० सार्वजनिक गरेको थियो । त्यसमै आधारित भएर मार्भिक ४४० मोडल हिरोले ल्याउन लागेको बताइन्छ […]