'चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधीहरू होइनन्'

 चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै सीमा विवाद जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने चिनियाँ अधिकारीले बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले भने, “अहिलेको मुख्य विषय कसरी विश्वका दुई ठूला विकासोन्मुख देशहरू एक भएर बस्न र विकास गर्न सक्छन् तथा कसरी सँगसँगै पुनरूत्थान हुनसक्छन् भन्ने हो ।” उनले भने, “प्राचीन सभ्यतासहित दुई छिमेकी मुलुक र विश्वमा एक अर्ब जनसङ्ख्या भएका दुई उदीयमान अर्थतन्त्रका रूपमा चीन र भारतको साझा रुचि र सहयोगको ठूलो सम्भावना रहेको छ । त्यसैले चीन र भारत...

सम्बन्धित सामग्री

व्यापारिक साझेदार खोज्दै अमेरिका

अमेरिकाले चीनको साटो नयाँ व्यापारिक साझेदार खोज्दै गर्दा उसको नजर भारतमाथि परेको छ  अमेरिका भ्रमणका रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेस कन्फरेन्समा भनेका थिए, ‘भारत–अमेरिकाबीच व्यापार र लगानी साझेदारी  दुई देशका...

विकास साझेदार निकायलाई बिफिङ गर्दै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौंस्थित कूटनीतिक तथा विकास साझेदार निकायलाई बिफिङ गर्ने भएका छन्

साझेदार दलहरुकै काउण्टडाउनमा प्रधानमन्त्री

१९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार साँझ आधा घण्टाको फरकमा दुई सत्ता साझेदार दल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्तिले अलग–अलग अल्टिमेटम दिएका छन् । नागरिक उन्मुक्तिले साँझ ८ बजेतिर बक्तब्य जारी गरेरै आफ्ना सांसद अरुणकुमार चौधरीलाई रिहाइ गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ भने रास्वपाले गृहमन्त्रीबारे निर्णय लिन २ दिनको […]

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। संसदको पहिलो बैठक पुस […]

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा चल्दै

काठमाण्डाै – सत्ता साझेदार दलहरूको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलका अध्यक्षहरू सहभागी रहेका छन् । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार, पहिलो मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन, मुख्यमन्त्रीको भागबन्डालगायतका विषयमा छलफल केन्द्रित हुनेछ । साथै सरकारमा सहभागी रहेका कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा पनि विस्तृत छलफल हुनेछ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ...

हरिवनको दमकल संचालनका लागि बढ्दै छन् साझेदार

सर्लाहीको हरिवन नगरपालिकाले किनेको दमकल संचालन गर्न साझेदार पालिकाहरु बढ्दै गएको देखिएको छ।

सत्ता साझेदार दलबीच चुनावी तालमेल गर्ने सहमति

सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्र्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिए । बैठकमा चुनावी तालमेलका लागि स्थानीयस्तरमा सत्ता साझेदार दलहरु सम्मिलित संयन्त्र बनाउनेसमेत सहमति […]

जीएम मोडुलरको डिलर साझेदार सम्मेलन

इलेक्ट्रिकल स्विच र होम अटोमेसनमा भारतका शीर्ष कम्पनी मध्ये एक जीएम मोड्युलरले नेपालमा पहिलो डिलर साझेदार कार्यक्रम आयोजना गरेको छ।...

सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्दै

१९ पुस, काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले […]

चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक हो : तालिबान

१८ भदौ, काठमाडौं । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ । बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । […]