सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्दै

१९ पुस, काठमाडौं । आसन्न राष्ट्रिय सभा चुनावबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने विषयमा पनि छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले […]

सम्बन्धित सामग्री

बजेटबारे निर्णय गर्न दुई दलको बैठक बस्दै

काठमाडौं,१३ असार । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । नेकपा एस र जसपा दुबै दलले बोलाएको संसदीय दलको बैठक अहिले केहीबेरमा सुरु हुने बताइएको छ […]

नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै

काठमाडौँ- सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बिहीबार बस्दैछ। बैठक आज दिउँसो १ बजे बस्न लागेकाे हाे। बैठकमा सर्वोच्च अदालतको फैसला, आन्दोलन तथा नेपाल बन्दका कार्यक्रमबारे छलफल गरिने पार्टीस्रोतले जनाएकाे छ। टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतले सदर गरेको छ। […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं, चैत ५ । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछ । कार्य सम्पादन समितिको बैठक अहिले बिहान साढे १० बजे संसद् भवनको शंकर हलमा बस्नेछ भने मध्यान्ह १२ बजे संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको हो । दुवै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ – सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

एमसीसी पासपछि बालुवाटारमा सत्ता गठबन्धनको पहिलाे बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाबाट अमेरिकी सहयाेग परियाेजना एमसीसी पास भएपछि बिहीबार सत्ता गठबन्धनको पहिलाे बैठक बस्दै छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा उक्त बैठक बस्ने प्रम शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार बैठक केहीबेर सुरु हुँदैछ। संसदबाट पारित एमसीसी अमेरिकाकाे एमसीसी बोर्डबाट स्वीकृत भइसकेको छ। बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

सत्ता साझेदार दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार दिउँसो साढे १ बजेदेखि बस्दैछ ।

सत्ता गठबन्धनको बैठक बस्दै, अनिश्चित बन्दै एमसीसी

काठमाडौँ – सरकारमा रहेका तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच मतैक्य नहुँदा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता अनिश्चित बन्दै आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संयुक्त हस्ताक्षरमा एमसीसी सम्झौताको विषय फागुन १६ भित्र टुंग्याउने बताएका थिए। तर फागुन १६ नजिकिँदै गर्दा दलहरुले सहमति जुटाउन सकेका छैनन्। सरकारमा रहेका […]

मन्त्री छान्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, असोज २० । जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समिति बैठक बोलाएको छ ।मन्त्रालयको भागबण्डा टुंगिएपछि सत्ता साझेदार दल जसपाले कार्यकारिणी समिति बैठक बोलाएको हो। दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जसपाले बिहान ११ बजे बस्नेगरि बैठक बोलाएपनि बैठक अझै सुरु हुन सकेको छैन् । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री हुनेको नामावली पनि टुंग्याउने सम्भावना रहेको छ ।