बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्। संसदको पहिलो बैठक पुस […]