भोजपुरमा सत्ता साझेदार दलबीच सबै स्थानीय तहमा तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले भाेजपुरका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् ।

सम्बन्धित सामग्री

काठमाडौंका ८ स्थानीय तहमा कांग्रेसका मेयर-उपमेयर उम्मेदवारको टुंगो

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्नो भागमा परेको स्थानीय तह चुनावका लागि काठमाडौंका आठ वटा नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले जितेको पालिका हामीले पाउनुपर्छ : नेपाल

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दावी गरेका छन् ।स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भईरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताएका हुन् । […]

पाँच दलीय गठबन्धन गर्न सत्ता साझेदार दल सहमत

पाल्पा । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धन हुने भएको छ । केन्दीय सरकारमा सहभागी रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले गठबन्धन गरी निर्वाचनमा सहभागी हुने भएका हुन् । बुधबार गठबन्धन दलहरुको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा […]