७५ दिनपछि बल्ल उड्यो निगमको ग्राउन्डेड जहाज

व्यवस्थापनले समयमै भाडाको इन्जिन नल्याउँदा गुम्यो ७९ करोड इन्जिनमा समस्या देखिएर ग्राउन्डेड भएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को न्यारोबडी जहाज साढे दुई महिनापछि बल्ल उडेको छ । इजरायलमा भाडाको इन्जिन जडान...

सम्बन्धित सामग्री

तारा एअरको अवशेष सात महिनापछि बल्ल संकलन

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि संकलन गरिएको छ।गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो। भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो।टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार ३०० मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा

पोखरा-जोमसोम हवाई सेवा अढाइ महिनापछि बल्ल!

पोखरा-  अढाइ महिनादेखि अबरुद्ध पोखरा-जोमसोम हवाई सेवा मंगलबार सुचारु भएको छ। अढाइ महिनाअघि भएको तारा एयरको त्रासद दुर्घटनापछि पोखराबाट जोमसोमको हवाई सेवा बन्द थियो। मंगलबार समिट एयरले पोखराबाट जोमसोमको उडान  गरेको हो। समिट एयरका अनुसार विदेशी पर्यटकको समूह लिएर जहाज पोखराबाट जोमसोम पुगेको हो। सेवा अवरुद्ध हुँदा पर्यटक, सर्वसाधारण मर्कामा थिए भने मुस्ताङको पर्यटन व्यवसायलाई […]

नेपालबाट साउदी अरबमा नियमित उडान सुरु : नेपाली श्रमिकलाई सहज

काठमाण्डाै – नेपाल वायुसेवा निगमले काठमाण्डौबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाण्डौबाट उडेको थियो । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरबको रियादमा निगमले अहिलेलाई हप्तामा दुई वटा उडान सञ्चालन गर्ने भएको छ । निकै लामो समयदेखि रियाद उडानको प्रयास गरे पनि निगमले बल्ल उडान थालेको हो । निगमको उडानसँगै साउदी अरब आउजाउ गर्ने नेपाली श्रमिकलाई सहज हुने भएको छ । निगमले भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, सं...

दोहामा थन्किएको निगमको जहाज डेढ महिनापछि बल्ल मर्मत हुँदै

नेपाल वायुसेवा निगमको डेढ महिनादेखि दोहामा थन्किएको एक न्यारोबडी जहाज बल्ल आवश्यक मर्मत प्रक्रियामा लगिएको छ ।  जहाजको इन्जिनमा समस्या आएर थन्किएको यो जहाज उडाउन इन्जिन भाडामा लिने र बिग्रिएको इन्जिन मर्मत गर्न प्रक्रिया अगाडि बढेको निगमले जानकारी दिएको छ । निगमको ए ३२०–२०० नामक ९ एन–एकेडब्लु कलसाइनको सगरमाथा विमान  १३ पुसदेखि दोहामा थन्किएको छ ।  यो जहाज काठमाडौं–दोहाको उडान नम्बर आरए–२३ बाट नियमित उडानबाट कतार गएको थियो । उक्त जहाज अवतरणपछि पार्किङ गर्ने क्रममा विमान...

विराटनगर उडेको २ घण्टापछि बुद्धको जहाज काठमाडौँमा अवतरण

बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेर काठमाडौँ फर्किएर कयौँ फन्को लगाएपछि बल्ल अवतरण भएको छ । आकाशमै कयौँ फन्का लगाएर अहिले बुद्धको जहाज बल्ल आकस्मिक अवतरण भएको हो । ल्याण्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसक्दा जहाज काठमाडौँ नै फर्किएको हो । आकस्मिक अवतरणका लागि काठमाडौँ फर्काइएको भएपनि ल्याण्ड हुन नसकी आकाशमै फन्को मारेर घुमेको थियो । जहाज बिहान ८ः१५ बजे काठमाडौँबाट बिहान विराटनगर उडेको थियो । काठमाडौँबाट उडेको २ घण्टाभन्दा बढी समयपछि जहाज बल्ल ल्याण्ड भएको हो ।

डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल अवतरण भयो कतार एयरवेजको जहाज

काठमाण्डौ –  कतारको दोहाबाट आएको जहाज डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान १० : ३० बजे अवतरण हुनुपर्ने जहाज खराब मौसम र विमानस्थलको चापका कारण १२ : १२ मा मात्र अवतरण भएको हो । अवतरण हुनुअघि जहाजले १० पटक आकाशमा फन्को लगाएको थियो । त्रिभुवन अन्तर्राष्ट्...

सुर्खेत जुम्ला आन्तरिक उडान सुरु

वर्षौंपछि सिधै सुर्खेतबाट जुम्ला हवाई जहाज चड्ने जुम्लीको सपना पूरा भएको छ । कर्णाली प्रदेशको पर्यटन मन्त्रालयको पहलमा बल्ल सुर्खेतबाट सीधा जुम्ला जहाज चड्ने सपना पूरा भएको हो । कर्णालीमा आन्तरिक उडानका लागि पटक–पटक कर्णालीवासीले गरेको माग गर्दासमेत उडान हुन सकेको थिएन ।

बल्ल पूरा भयो सप्तरीबासीको जहाज चढ्ने सपना, सातामा पाँच दिन नियमित उडान

सप्तरी –आफ्नै जिल्लाको विमानस्थलबाट राजधानी काठमाडाैंको यात्रा गर्ने सप्तरीबासीको सपना वर्षौंपछि बल्ल पूरा भएको छ । श्री एयरलायन्सको ९ एमएको ५० सिटको जेट विमानले जिल्लाका सर्वसाधारणको सपना पूरा गर्न सफल भएको हो । काठमाडौंबाट २.२९ बजे उडेको त्यो जहाज २.५२ बजे राजविराज विमानस्थलमा अवतरण भएको थियो । उक्त विमानले काठम...