सप्तरी –आफ्नै जिल्लाको विमानस्थलबाट राजधानी काठमाडाैंको यात्रा गर्ने सप्तरीबासीको सपना वर्षौंपछि बल्ल पूरा भएको छ ।
श्री एयरलायन्सको ९ एमएको ५० सिटको जेट विमानले जिल्लाका सर्वसाधारणको सपना पूरा गर्न सफल भएको हो । काठमाडौंबाट २.२९ बजे उडेको त्यो जहाज २.५२ बजे राजविराज विमानस्थलमा अवतरण भएको थियो । उक्त विमानले काठम...