साढे दुई वर्षपछि एनएसीले बुझायो जहाज किन्न लिएको ऋणको किस्ता, ६० किस्तामध्ये बल्ल १८ वटा चुक्ता

काठमाडौं। नेपाल वायुसेवा निगमले नागरिक लगानी कोष र सञ्चय कोषलाई ऋणको किस्ता बुझाएको छ। निगमले अढाई वर्षपछि जहाज खरिद गर्दा

सम्बन्धित सामग्री

ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो......

ऋणको किस्ता तिर्न जब बैंकबाट पत्र आयो, बर्दिया, बढैयाताल–४ निवासी प्यारी मगर्नी छांगाबाट खसेझै भईन्। उनले आफ्नो नामको जमिन धितो राखेर कसैले बैंकबाट यति सजिलै पैसा झिक्ला भन्ने कल्पना सम्म गरेकी थिइनन्। तर, नसोचेकै घटना आईलाग्यो।...

पाकिस्तानलाई ऋण दिन आनाकानी गर्दै आइएमएफ

दुई मित्रराष्ट्र साउदी र युएईले फन्ड जारी गर्ने प्रतिबद्धता गरे पनि आइएमएफले ऋणको किस्ता दिन आनाकानी गर्दा पाकिस्तान रुष्ट बनेको छ । पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइएमएफले ऋणको दिनुपर्ने किस्ता दिन...

‘सहकारीको ऋण समयमा भुक्तानी गर’

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यतालाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आह्वान गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय महासंघले ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको छ । पछिल्लो […]

महासंघले भन्यो– सहकारीको ऋण समयमा भुक्तानी गर

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यलाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आह्वान गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय महासंघले ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको छ । पछिल्लो […] The post महासंघले भन्यो– सहकारीको ऋण समयमा भुक्तानी गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निगमले सञ्चय कोषलाई बुझायो ऋणको किस्ता

काठमाडौ, माघ १ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी […]

कस्तो आउनुपर्छ मौद्रिक नीति ?

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि केन्द्रीय बैंकलाई सुझाव पेस गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सुझाव पेस गरेका हुन्। चेम्बरले विस्तारित, राहतसहितको, फराकिलो पुर्नकर्जा, साना तथा मझौला उद्योगलाई समेट्ने, ऋणको किस्ता बुझाउने समय चैतसम्म पुर्याउनुपर्ने लगायतका माग राखेको छ।

बैङ्कको किस्ता तिर्न ताकेता नगरिने

कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर ऋण लिएका हुन्छन् । मासिक आम्दानी छ भने खातामा बचत हुन्छ र उनीहरुले त्यहीबाट तिर्नसक्छन् । तर तिर्नै पर्ने ताकेता भन्दा पनि सम्झाउँछौ ।’ नियमित आम्दान

लक्ष्मी लघुवित्तको किस्ता अब ई-सेवाबाट भुक्तानी गर्न सकिने, तीन महिना नि:शुल्क

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ई-सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ई–सेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ई–सेवाबाट

निगमले सञ्चय कोषलाई बुझायो ऋणको किस्ता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो ।