रुसी आक्रमण असफल पार्यौ : युक्रेन

युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ । रुसले आज विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले विफल पारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी आक्रमणलाई विफल पारिए पनि ड्रोनका केही भग्नावेशषबाट पाँचवटा भवनमा क्षति भएको तर कुनै मानवीय क्षति नभएको पनि उनीहरूले बताएका छन् । […]

सम्बन्धित सामग्री

युक्रेनको रक्तसंचार केन्द्र तथा विश्वविद्यालयमा रुसी आक्रमण

एजेन्सी । साउदी अरबमा रुस–युक्रेन युद्ध अन्त्यका लागि ४० देशका प्रतिनिधिहरु छलफलमा जुटिरहेको बेला रुसले युक्रेनको रक्तसंचार केन्द्र र विश्वविद्यालयमा क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनले कृष्णसागरमा रहेको रुसी ट्यांकरमा ड्रोन हमला गरेलगत्तै रुसी सेनाले शनिबार राती युक्रेनको खार्किब क्षेत्रको कुपियाङ्क्समा रहेको रक्तसंचार केन्द्र र विश्वविद्यालय परिसरमा क्षेप्यास्त्र प्रहार गरेको हो । रुसी आक्रमणबाट के […]

रुस युक्रेन युद्ध बढ्दै जाँदा बाँडिदैछ पिल्स, आखिर के काम गर्छ ?

८ असार, काठमाडौं। युक्रेनमाथि रुसी आक्रमण निरन्तर बढिरहँदा परमाणु युद्धको खतरा पनि बढिरहेको छ। यहीँबेला युक्रेन लगायतका मुलुकहरुले आफ्ना नागरिकलाई एउटा विशेष खालको चक्की औषधि बाँडिरहेका छन्। आखिर के हो त्यो चक्की र किन बाँडिएको छ त ? वास्तवमा रुसी आणविक हतियारको पहिलो खेप बेलारुसमा पुगेको खबर सार्वजनिक भएसँगै आणविक युद्धको त्रास बढेको छ। यदि […]

युक्रेनको राजधानी किएभमा रुसको मिसाइल आक्रमण

रुसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको छ । युक्रेनमाथि रुसी आक्रमण विरुद्ध ऐक्यबद्धता जनाउन जी ७ को नेताहरु जर्मनीमा छलफलमा जुटिरहेका बेला रुसले युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमण गरेको हो । आक्रमणमा परेर किएभको पश्चिममा रहेको सर्नी सहरमा तीन जनाको ज्यान गएको र केही भग्नावशेषमा पुरिएका बीबीसीले जनाएको छ । किएभका अधिकारीहरुका अनुसार केही मिसाइल बेलारुसबाट प्रहार गरिएको थियो । बेलारुसले रुस–युक्रेन युद्धमा रुसलाई सहयोग गर्दै आएको छ । पश्चिमा राष्ट्रलाई तर्साउने उद्देश्यले रुसले किएभमा आक्रमण गरेक...

वार्तामा रुसले भन्यो, ‘युक्रेनमा आक्रमण कम गर्छौ’

रुस र युक्रेनबीच मंगलबार इस्तानबुलमा भएको शान्ति वार्तामा रुसी आक्रमण सुरु भएयता पहिलो पटक प्रगतिको संकेत देखिएको छ । रुसले युक्रेनमा हुने सैन्य आक्रमणलाई घटाउने बताएको छ। तर रुसको यो प्रतिवद्धताप्रति पश्चिमा राष्ट्रहरूले विश्वास गर्न नसकिने भन्दै शंका व्यक्त गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलस्थित आफ्नो कार्यालयमा रुस–युक्रेन वार्ताको आयोजना गरेका थिए […]

रेल चढेर युक्रेन पुगे युरोपका तीन शीर्ष नेता

काठमाडौं : रुसी आक्रमण चर्किएसँगै युरोपका तीन नेता रेल चढेर युक्रेन पुगेका छन्। राजधानी किभमा कर्फ्यु लागिरहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले पोल्याण्डदेखि युक्रेनसम्मको लामो रेल यात्रा गरेका हुन्। उनीहरुले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरी आफूहरु युक्रेनको साथमा रहेको आश्वासन दिएका छन्। पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तै नहुने टिप्पणी गरे। किभमा युरोपकातीन नेताहरूसँग छलफ

रुसी आक्रमण विरुद्ध शान्ति समाजको प्रदर्शन

काठमाडौँ – अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको व्यापक मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ । रुपन्देहीको वुटवलमा भएको विरोध प्रदर्शनमा रुसलाई तत्काल युद्ध रोकि शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले […]

रुसी आक्रमणको यसरी सामना गरिरहेको छ युक्रेन (फोटो फिचर)

एजेन्‍सी– रुसले छिमेकी मुलुक युक्रेनमाथि सैनिक आक्रमण गरेको पाचौँ दिन सोमबार पनि रुसी र युक्रेनी फौजबीच भिडन्त जारी छ । रुसी आक्रमण खासगरी मुलुकको उत्तरी चेर्निहिभ र पूर्वी शहर खारकिभमा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी फौजले आइतबार मात्रै खार्किभ शहर कब्जा गरेको जनाएको थियो । तर, कडा युक्रेनी प्रतिरोधपछि रुसी फौज पछि […]

युक्रेन युद्ध : किएभ नजिकैको इन्धन डिपोमा रुसी रकेट आक्रमण

युक्रेनमा रुसी आक्रमण तेस्रो रात पनि जारी छ । रुसी सैनिकले आक्रमणको निशाना राजधानी किएभसहितका प्रमुख शहरलाई बनाएका छन् । तर युक्रेनी सैनिकले आफ्नो रक्षा रणनीतिलाई अहिलेसम्म बलियो रुपमा कार्यान्वयन गरिरहेका छन् । किएभसहितका क्षेत्रमा रुसले मिसाइल आक्रमणको तयारी गरेको भन्दै साइरन बजाइएको छ । रुसबाट आउने मिसाइल ध्वस्त पार्नका लागि युक्रेनले एन्टी मिसाइल प्रणाली […]