रुसले फेर्‍यो रणनीति : राजधानी किभ कब्जा गर्न असफल भएपछि पूर्वी युक्रेनमा आक्रमण तीव्र

केही घण्टामै सम्पूर्ण युक्रेन कब्जा गरी आफ्नो कठपुतली सरकार बनाउने उद्देश्यले युक्रेनमाथि आक्रमण थालेको रुसले अहिले पूर्वी युक्रेन कब्जा गर्न भीषण सैन्य कारवाही थालेको छ। गत फ्रेबुअरी २४ देखिसुरु भएको रुसी आक्रमण राजधानी किभ कब्जा गरीभोलोदिमिर जेलेन्स्की नेतृत्वको लोकतान्त्रिक सत्ता सत्ताच्युत गर्न असफल भएसँगै अहिले पूर्वी डोनबास क्षेत्रमा केन्द्रित भएको छ। रुसले आक्रमण गरेको ४९ […]