युक्रेन युद्ध : किएभ नजिकैको इन्धन डिपोमा रुसी रकेट आक्रमण

युक्रेनमा रुसी आक्रमण तेस्रो रात पनि जारी छ । रुसी सैनिकले आक्रमणको निशाना राजधानी किएभसहितका प्रमुख शहरलाई बनाएका छन् । तर युक्रेनी सैनिकले आफ्नो रक्षा रणनीतिलाई अहिलेसम्म बलियो रुपमा कार्यान्वयन गरिरहेका छन् । किएभसहितका क्षेत्रमा रुसले मिसाइल आक्रमणको तयारी गरेको भन्दै साइरन बजाइएको छ । रुसबाट आउने मिसाइल ध्वस्त पार्नका लागि युक्रेनले एन्टी मिसाइल प्रणाली […]

सम्बन्धित सामग्री

पुटिनलाई युक्रेन युद्ध निल्नु न ओकल्नु !

काठमाडौँ – युक्रेनको खेर्सन सहरबाट आफ्नो फौज फिर्ता भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा जारी आक्रमण निल्नु न ओकल्नु साबित भएको छ । गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेको रुसले एकपछि अर्को गरी हार व्यहोरिरहेको अवस्था छ । पछिल्ला केही समययता रुसले यसअघि युक्रेनमा कब्जा गरेका विशाल भूभागमात्र गुमाएको छैन, कृष्णसागरीय नौसेना, क्राइमिया प्रायद्विपलाई […]

युक्रेन युद्ध तेल कम्पनीलाई निक्कै फाइदाजनक: दशकौँ यताका उच्च मुनाफा कमाउँदै

युक्रेन युद्ध विश्वका ठूला तेल कम्पनीहरूको लागि निक्कै फाइदाजनक साबित भएको छ । ब्रिटिस पेट्रोलियम(बीपी)ले यो वर्षको दोस्रो त्रैमासिकमा मात्रै झण्डै ८.५ अर्ब डलर मुनाफा कमाएको मंगलबार कम्पनीले बताएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यसबाट आम उपभोक्ता प्रभावित भए पनि तेल कम्पनी भने मालामाल भएका छन् । फाईनान्सियल टाईम्स स्टक एक्सचेन्ज १०० इन्डेक्समा सूचीकृत बीपीको अप्रिलदेखि जुनबीचको मुनाफा ८.५ अर्ब डलर पुगेको कम्पनीले जारी रिपोर्टमा उल्लेख छ ।&nb

‘पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध नहुने बताएका छन् । मंगलबार साँझ जर्मनीमा एक सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले सो कुरा बताएका हुन् ।  ‘यदि पुटिन एउटी महिला भएको भए युक्रेन युद्ध हुने थिएन, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए ।’ युक्रेनमा पुटिनको आक्रमण ‘विषाक्त पुरुषत्वको उत्कृष्ट उदाहरण’ भएको पनि  उनले बताए । ‘मस्कोसँग शान्ति वार्ता सम्भव भए

रूस-युक्रेन युद्ध : किभको सोभियत स्मारक भत्काइयो, तस्वीरहरू

रूस-युक्रेन युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसक्यो। यी दुई महिनाले दुई देशबीच यति धेरै दूरी सिर्जना गरेको छ कि युक्रेनी नागरिकहरू अब रूससँग सम्बन्धित ऐतिहासिक कुराहरूलाई समेत घृणा गर्न थालेका छन्।जसका कारण राजधानी किभमा रूस र युक्रेनबीचको मित्रताको प्रतीक सोभियत स्मारक भत्काइएका छन्।रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गऱ्यो।  त्यसपछि युक्रेनका थुप्रै शहरहरू भग्नावशेषमा परिणत भएका छन्। आज यी दुई देश सबैभन्दा ठूलो शत्रु जस्तो देखिएका छन्। तापनि कुनै समय दुवै देशले ४५ वर्षसम्म सँ

रुस–युक्रेन युद्ध लम्बिँदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुस–युक्रेन युद्ध लम्बिँदै गएमा अमेरिकी डलर कमजोर बन्न सक्ने दाबी गरेको छ ।आईएमएफकी प्रथम उपकार्यकारी निर्देशक गीता गोपीनाथले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै युद्ध लम्बिँदै जाँदा र रुसमाथिको आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको प्रभुत्व क्रमशः कमजोर बन्दै जाने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । रुसले पेट्रोलियम पदार्थको भुक्तानी आफ्नै मुद्रा रुबलमा गर्...

रुस युक्रेन युद्ध : किएभमा ३५ घण्टाका लागि कर्फ्यु

एजेन्सी – रुस र युक्रेन युद्ध चर्किदै जाँदा किएभमा ३५ घण्टाका लागि कर्फ्युको घोषणा भएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेको २० औँ दिन पुग्दा युक्रेनको राजधानी किएभमा कर्फ्यु लागेको हो । किएभका मेयर भिटाली क्लित्स्कोले बुधबार रातिबाट बिहीबार बिहानसम्म ३५ घण्टाका लागि कर्फ्यु घोषणा गरेका हुन् । उनले अहिले किएभले खतरनाक र कठिन क्षणको […]

रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण

एजेन्सी – रुसले युत्रेनमाथिको आक्रमणलाई विस्तार गर्दै लगेको छ। शुक्रबार रुसी सेनाले नयाँ तीन सहरमा आक्रमण गरेका हुन्। शुक्रबार लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ। रुसले उत्तर पश्चिममा रहेको लुट्स र मध्यपूर्वमा रहेको नीप्रो सहरमा आक्रमण गरेको हो। आक्रमणबाट औद्योगिक र आवासीय क्षेत्रमा ठूलो क्षति भएको छ। बीबीसीले उल्लेख […]

रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]

रुस-युक्रेन युद्ध : किएभमा आक्रमण गर्ने चेतावनी

एजेन्सी – रुसले अब युक्रेनको राजधानी किएभमा आक्रमण गर्ने चेतावनी दिएको छ। युक्रेनमाथि आक्रमण सुरु गरेको छैटौँ दिन मङ्गलवार रुसले राजधानी किएभमा, हमला गर्ने चेतावनी दिएको हो। रुसी चेतावनीमा किएभ ‘लक्षित हमला’ गर्ने भनिएको बीबीसीले जनाएको छ। समाचारहरुमा किएभतर्फ रुसी बख्तरबन्दका गाडीको लामो लस्कर लागेका तस्बिर सार्वजनिक भएका छन्। रुसले लगातार आक्रामण गरिराखेको छ। मंगलबारसम्म […]