प्रतिनिधि सभामा योगेश भट्टराईसहित ५ जना आकंक्षी,  ताप्लेजुङमा एमालेबाट सांसद आकंक्षीको लर्को

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्नेको लामो लर्को लागेको छ। एमालेका केन्द्रीय सचिव योगेश भट्टराई लागयत ५ जनाले प्रतिनिधि सभा...

सम्बन्धित सामग्री

राप्रपामा समानुपातिकतर्फ दोश्रो पुरुष कसलाई सांसद बनाउने भन्ने विवाद

२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा दोश्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ । प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएको छ । समानुपातिकको ७ मध्ये उसले ५ जना महिला र दुई जना पुरुष पठाउनु पर्ने छ । समानुपातिकतर्फ खर्स आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर […]

पूर्व माओवादीबाट एमालेका रायमाझी र साह मात्रै निर्वाचित

नेकपा एमालेबाट पूर्व माओवादीबाट टोपबहादुर रायमाझी अर्घाखाँची र ज्वालाकुमारी साह बारा ३ बाट मात्रै प्रतिनिधि सभामा चुनाव जितेका छन् । एमालेमा पूर्व माओवादीबाट सात जनाले टिकट पाएका थिए । तर, अन्तिमा २ जना निर्वाचित भए भने ५ जना पराजित भएका छन् ।  एमालेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट प्रतिनिधि सभामा चुनाव जितेका छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाललाई झिनो मतान्तरले पराजित गरेका हुन् । रायमाझी माओवादी हुँदा तीन पटक र एमालेबाट एक पटक चुनाव जितेका छन् । यस्तै बारा ३ ब

दाङ–१ मा थारु नेताबीच प्रतिस्पर्धा

दाङ – प्रतिनिधि सभाको ३ वटा र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्र रहेको दाङमा ८९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । त्यसमध्ये प्रतिनिधि सभामा ११ र प्रदेश सभातर्फ १२ गरी २३ जना थारु समुदायका उम्मेदवार छन् । रमाइलो त के छ भने दाङको १ नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि थारु नेताबीच मात्रै प्रतिस्पर्धा छ । थारु बाहुल्य दाङको क्षेत्र नम्बर १ मा ५ जना प्रतिनिधि सभा उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरी, एमालेबाट सचेतक बनिसकेकी शान्ता चौधरी, एम...

रोल्पामा तीन पदका लागि १५ जनाको उम्मेदवारी दर्ता

२४ असोज, रोल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका रोल्पावाट १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५ जना दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा १० जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेपाल मजदुर किसान पार्टीवाट नाती […]

एमालेबाट ११, माओवादीबाट ७ र कांग्रेसबाट ५ जना मात्रै महिला उम्मेदवार

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दलहरुले निकै कम सङ्ख्यामा मात्रै महिला उम्मेदवार बनाएका छन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् । नेकपा एमालेबाट प्रतिनिधि सभामा ११ जना महिलाले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रले ७ जना र नेपाली कांग्रेसले ५ जना महिलालाई मात्र टिकट दिएको छ।  कांग्रेसले तेह्रथुममा सीता गुरुङ र मोरङ क्षेत्र नम्बर–२ बाट सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट सिरह...

माओवादीका ११ महिला स्थायी समिति सदस्यमध्ये ६ जनाको प्रत्यक्षमा चुनाव लड्ने तयारी

नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक भइसकेकाले पुनः समानुपातिकमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा कि प्रदेश  कि प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नु पर्ने बाध्यता छ । पार्टी स्थायी समितिमा भएका ११ जनामध्ये ६ जना प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । अरू स्थायी समितिमा भएका ५ जना चुनावै नलड्ने बताएका छन् ।पार्टी उपमहासचिव एवम् ऊर्जा मन्त्री पम्फा भुसाल पहिलो संविधान सभा २०६४ सालमा ललितपुरबाटै प्रत्यक्ष

नवलपरासी २ मा कंडेल र १ मा विनोद चौधरीसहित ५ जना सिफारिस

२० भदौ, बुटवल । नेपाली कांग्रेसले नवलपरासी पश्चिमका दुई प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीसहित ५ जना सिफारिस भएका छन् । क्षेत्र नंं. २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्र नं. १ […]