२३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधि सभामा दोश्रो पुरुष कसलाई पठाउने भन्नेमा विवाद भएको छ । प्रत्यक्षमा ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि ७ सिट नै पाएको छ । समानुपातिकको ७ मध्ये उसले ५ जना महिला र दुई जना पुरुष पठाउनु पर्ने छ । समानुपातिकतर्फ खर्स आर्यको पहिलो नम्बरमा रहेका पशुपति शमशेर […]