रोल्पामा तीन पदका लागि १५ जनाको उम्मेदवारी दर्ता

२४ असोज, रोल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका रोल्पावाट १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५ जना दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा १० जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेपाल मजदुर किसान पार्टीवाट नाती […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ । प्रदेश राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना...

राष्ट्रिय सभा निर्वाचन : बागमतीबाट १५ जनाको उम्मेदवारी कायमै

११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दर्ता गराएका १५ जना उम्मेदवारको उम्मेदवारी कायमै रहेको छ ।  प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको...

राष्ट्रिय सभा निर्वाचनः बागमतीमा रिक्त हुने ४ सिटमा १५ जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्गता […]

बूढानीलकण्ठकाे मेयरमा १५ जनाको उम्मेदवारी

काठमाण्डौ – वैशाख ३० गते हुने पालिका चुनावका लागि भएको मनोनयनमा बूढानीलकण्ठ नगरपालिकाकाे मेयरमा १५ जनासहित कुल दुई सय ८७ जनाको उम्मेदवारी परेको छ । बूढानीलकण्ठमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारको खोजी भए पनि कुरा नमिलेपछि अन्तमा सत्तासीन दलहरूले छुट्टा–छुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।  मेयर  एमाले – मिठाराम अधिकारी नेपाली कांग्रेस – विनोद चालिसे माओवादी केन्द्र – डम्बर प्रसाद अधिकारी लोकतान्त्रिक समाजवादी पार्टी – सीताराम विश्वकर्मा  ...

सुर्यबिनायक नगरको मेयरमा १५ जनाको उम्मेदवारी (सूचिसहित)

भक्तपुर । सुर्यबिनायक नगरपालिकाको मेयर पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ७ जनाको उम्मेदवारी परेको छ । मेयरमा उम्मेदवारी दिने १५ जना मध्ये ८ जना विभिन्न दलका उम्मेदवार रहेका छन् भने ७ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका आकांक्षी मध्ये ४ जना महिला रहेका छन् । यस्तै, […]