एमालेबाट ११, माओवादीबाट ७ र कांग्रेसबाट ५ जना मात्रै महिला उम्मेदवार

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा दलहरुले निकै कम सङ्ख्यामा मात्रै महिला उम्मेदवार बनाएका छन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् । नेकपा एमालेबाट प्रतिनिधि सभामा ११ जना महिलाले उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रले ७ जना र नेपाली कांग्रेसले ५ जना महिलालाई मात्र टिकट दिएको छ।  कांग्रेसले तेह्रथुममा सीता गुरुङ र मोरङ क्षेत्र नम्बर–२ बाट सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट सिरह...

सम्बन्धित सामग्री

बागमती प्रदेश सभामा प्रत्यक्षबाट मात्र ७ प्रतिशत महिला

मकवानपुर- मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभातर्फ बागमती प्रदेशमा ५ जना महिला उम्मेदवार विजयी भएका छन् । प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ ५ जना मात्रै महिला निर्वाचित भएका हुन् । बागमती प्रदेश सभाको प्रत्यक्षतर्फ ६६ निर्वाचन क्षेत्र रहेकोमा ७ दशमलव ५ प्रतिशत मह...

लमजुङमा पालिका प्रमुख महिला नेतृत्वविहीन , उपप्रमुखमा ५ जना निर्वाचित

लमजुङ । लमजुङका आठ स्थानीय तहका प्रमुखमा सबै पुरुष नेतृत्व निर्वाचित भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा उपप्रमुख तथा उपाध्यक्षमा भने ५ जना महिला निर्वाचित भएका छन् । जिल्लामा पालिका प्रमुखका लागि राजनीतिक दलले एक मात्र महिला उम्मेदवार अघि सारेको थियो । जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका प्रमुखका लागि मंगोल नेसनल […]

प्रमुख पदमा महिला उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदमा महिलाले पनि उम्मेदवारी दाबी गरेका छन् । सर्लाहीमा प्रमुख राजनीतिक दलसहित केही स्वतन्त्रबाट समेत उम्मेदवारी परेको छ । प्रमुख पदमा उम्मेदवारी दिने ६ महिलामा ५ जना भने प्रमुख दलकै छन् ।

ने क पा बाहेकका उम्मेद्वारहरुको आरोप : सरकारले जनताको भावना अनुरुप काम गरेन

पोखरा : आगामी मंसिर १४ गते हुने उपनिवार्चनका लागि कास्की क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा २५ जनाले उम्मेद्वारी दिएका छन्। जसमा १४ वटा राजतीनिक दल र ११ जना स्वतन्त्र उम्मेद्वारले उम्मेद्वारी दिएका हुन्।  निर्वाचन आयोग कास्कीका मुख्य निर्वाचन अधिकृत काजि बहादुर राईका अनुसार २५ मा ५ जना महिला उम्मेदवार