दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउन विचार गरिँदै

दक्षिण कोरियाले कुकुरको मासु खाने प्रथालाई अन्त्य गर्ने विषयमा विचार गरिरहेको छ ।  राष्ट्रपति मून जे–इनले शताब्दियौंदेखि चलिरहेको यस अभ्यासलाई अन्त्य गर्न आह्वान गरेका छन् ।  दक्षिणमा वर्षको लगभग १० लाख कुकुर खाने गरिएको अनुमान छ । तर हालैका दिनमा धेरै मानिसले कुकुर पाल्न थालेपछि त्यसको मासु खान घिनाउने गरेका छन् ।  कुकुरको मासु खाने कामलाई गैरकानूनी घोषित गर्नका लागि देशको कृषि मन्त्रालयले सिफारिश लिन एक कार्यदल घोषणा गरेको छ ।  अधिकारीहरूले कुकुर पाल्ने ठाउँ, रेस्टुराँ र अन्य स्थ...

सम्बन्धित सामग्री

सीमामा एसाइलममा प्रतिबन्ध लगाउन ट्रम्प शैलीकै नयाँ कदमको तयारीमा बाइडेन

गैरकानूनी रूपमा पार गर्ने आप्रवासीहरुलाई अमेरिका मेक्सिको सीमामा एसाइलम खोज्नमा प्रतिबन्ध लगाउन ह्वाइट हाउसले कार्यकारी आदेशबारे विचार गरिरहेको छ । डोनाल्ड ट्रम्प युगको विवादास्पद कार्यको सम्झना दिलाउने सम्भावित कार्यकारी आदेशलाई चुनाव अगाडि सीमा सुरक्षा आक्रामक देखाउन ह्वाइट हाउसको प्रयासको अर्को संकेतका रुपमा हेरिएको छ । विचाराधीन कार्यकारी आदेशबारे कुनै अन्तिम निर्णय गरिएको छैन । गैरकानूनी […]

टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो

टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।

चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने अमेरिकी तयारी

बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने विचार गरिरहेको छ। चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै गएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।संक्रमण निर्यात हुन सक्नेमा चिन्तित बनेका जापान, मलेसिया र ताइवान पहिले नै नकारात्मक परीक्षणहरू सहित चिनियाँ यात्रुहरूका लागि कडा उपायहरू रेखांकित गरिसकेका छन् । बेइजिङले कोभिड नियमहरू ‘वैज्ञानिक’ आधारमा ल्याउनुपर्ने जनाएको छ ।भारतले पनि चिनियाँ आगमनका लागि

चिनियाँ आगमनमा प्रतिबन्ध लगाउने अमेरिकी तयारी

न्युयोर्क – बेइजिङले अर्को महिना आफ्नो सीमाना फेरि खोल्ने घोषणा गरेपछि अमेरिकाले चिनियाँ आगमनमा नयाँ कोभिड प्रतिबन्ध लगाउने विचार गरिरहेको छ। चीनमा भाइरस वरपर पारदर्शिताको अभावको कारणले गर्दा केसहरू बढ्दै गएको चिनियाँ अधिकारीहरुले बताएका छन्। संक्रमण निर्यात हुन सक्नेमा चिन्तित बनेका जापान, मलेसिया र ताइवान पहिले नै नकारात्मक परीक्षणहरू सहित चिनियाँ यात्रुहरूका लागि कडा उपायहरू […]

पश्चिमा देशहरुले रुसमाथि लगाएको प्रतिबन्ध विफल भयो  : पुटिन

रुसले युक्रेनमा आक्रमण गरेपछि पश्चिम देशहरुले मस्कोमाथि लगाएको प्रतिबन्ध ‘पागल र विचार हीन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टिप्पणी गरेका छन् । सेन्ट पिटर्सबर्गमा एक फोरममा बोल्दै राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध विफल भएको दाबी गरे । उनले अगाडि भने, ‘रुस विरुद्धको आर्थिक प्रतिबन्ध सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन । ’रुसमाथिको प्रतिबन्ध  प्रतिबन्ध लगाउनेहरूका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसला

बेलायतले लगायो रुसी बैँकहरुमाथि प्रतिबन्ध, अझ कडा कदमको चेतावनी

काठमाडौँ-  बेलायतले पाँच रुसी बैँकहरुमाथि प्रतिबन्ध लगाएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अन्तिम समयसम्म पनि कूटनीतिक समाधान खोज्ने तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगाडि बढ्दै गए भने अन्य सम्भावनाहरुमाथि विचार गर्नुपर्ने बताएका छन्। युक्रेनका राष्ट्रपति जेलेनस्कीलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री जोन्सनले दिएका छन्। बेलायत र यसका समर्थक राष्ट्रहरुले निरन्तर रुपमा रुसमाथि प्रतिबन्ध […]

इरानका सर्वोच्च नेता खमेनीमाथिको प्रतिबन्ध हटाउने तयारीमा अमेरिका

अमेरिकाले इरानका सर्वोच्च नेता अली खमेनीमाथि लगाएको प्रतिबन्ध हटाउने विषयमा विचार गरिरहेको छ ।   एनबीसी न्युजले शनिवार सूत्रहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, ट्रम्प प्रशासनले खमेनी तथा इरानका अधिकारी र सैन्य कमान्डरविरुद्ध लगाएको प्रतिबन्ध हटाउनका लागि अभ्यास भइरहेको छ ।    भिएनामा अमेरिका र इरानका वार्ताकारले यस विषयमा चर्चा गरेका थिए । अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा पुनः फर्काउने पहलअन्तर्गत प्रतिबन्ध हटाउने तयारी गरिएको हो । इरानले आणविक सम्झौताका नियमलाई पालन गर्ने आशा अमेरिकाले ग...