टिकटक नियमन गर्नुपर्ने थियो, सरकारले प्रतिबन्ध लगाइदियो
टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।
नेपाल सरकारले सामाजिक सद्भाव र सामाजिक वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्ने तर्कको साथमा सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेअनुसार नेपालमा बन्द भइसकेको छ। टिकटक, चिनियाँ कम्पनीले सञ्चालन गरिराखेको एउटा सामाजिक सञ्जाल हो। यो सञ्जाल यसअघि भारत, अमेरिकामा पनि प्रतिबन्ध लागिसकेको थियो। कतिपयले टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई नियन्त्रण मुखी भन्दै सरकार उल्टो बाटोमा […]
पछिल्लो समय लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकलाई सरकारले प्रतिबन्ध गरे पनि अवैध विकल्पको प्रयोग गर्दै टिकटक चलाउने क्रम बढेको छ । टिकटक प्रयोगकर्ताले भर्चुअल पोइन्ट नेटवर्क (भिपिएन) तथा डिएनएसजस्ता विकल्प प्रयोग...
सिनेटले अमेरिकामा सरकारी उपकरणहरुमा टिकटक प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । बुधबार ढिलो पारित विधेयकमा संघीय कर्मचारीहरूलाई सरकारी उपकरणहरूमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । रिपब्लिकन सिनेटर जोश हाउलीले विधेयक पेश गरेका थिए । यो प्रतिबन्धले कानून प्रवर्तन र राष्ट्रिय सुरक्षामा काम गर्नेहरूको लागि बाहेक अन्यलाई संघीय सरकारले जारी गरेको यन्त्रहरूमा एप डाउनलोड […]
काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिबानका अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने […]
तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ ।
अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिवन्ध लगाइएको पुष्टि गरेका हुन्।
मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिवन्ध लगाइएको अधिकारीहरुको भनाई छ। प्रतिवन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन…
काबुल । अफगानिस्तानको तालिबान सरकारले रमाइला तथा सन्देशमूलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ । तालिबानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका छन् । यसअघि तालिबानले सार्वजनिक रूपमा गीत सङ्गीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा […]
अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका हुन् ।यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियोे । तालिवानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ । यद्यपि तालिवान सरकारसँग
अफगानिस्तानको तालिवान सरकारले भिडियाे एप टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ। बुधबार बसेकाे मन्त्रिपरिषदकाे निर्णयले यस्ताे प्रतिबन्ध लगाएकाे हाे। तालिबान सरकारका प्रवक्ता इनमुल्लाह सामाङ्गानीले यी खालका एपहरूले युवाहरूलाई बहकाउने बताएका छन्। ‘हामीले टिकटक एप र पब्जी गेमले मानिसहरूको समय कसरी बर्बाद गरिरहेको छ भन्ने बारेमा धेरै गुनासोहरू प्राप्त गरेका छौँ’, सामगानीले भने, ‘सञ्चार […]