पेट्रोलियम मूल्यबृद्धिपछि राहत चेक वा ग्यास कार्ड पठाउनेबारे विचार गर्दै बाइडेन प्रशासन

अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य उच्च भएपछि अमेरिकनहरुलाई सहयोग गर्नका लागि पेट्रोलियम पदार्थ किन्न मिल्ने ग्यास कार्ड पठाउनेबारे ह्वाइटहाउसले विचार गरेको जनाइएको छ । तर यो योजनाको प्रभावकारिताबारे भने संसदीय समितिहरुले प्रश्नहरु उठाएका छन् । पेट्रोलियम पदार्थमा मूल्यबृद्धिका कारण बाइडेन प्रशासनलाई ठूलो राजनीतिक दवाव श्रृजना भएको छ । रसियाबिरुद्धको पश्चिमा प्रतिबन्ध लगायतका कारण यो अवस्था अझ […]