धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ हरेक दिन एकबिहानै कम्मरमा खुकुरी र हातमा खन्ती बोकेर वृक्षारोपण गर्न पुग्ने गर्दछन् । धरानको श्रम सांस्कृतिक पार्कमा तित्री, ओखर, अमला, निम लगायतका बोट बिरुवा बोकेर वृक्षारोपण गर्न पुगेका छन् । उनको साथमा धरानका स्थानीयहरु रमाउँदै हरेक बिहान वृक्षारोपण गर्न पुग्ने गर्दछन् । स्थानीयका अनुसार धरानमा अहिले […]