काठमाडौं । सरोकारवालाहरुले चितवनको बाँदरमुढे घटनाका पीडित अझै पनि न्यायबाट वञ्चित रहेका भन्दै उनीहरुलाई न्याय दिन माग गरेका छन् । जवाफ देहिता निगरानी समिति र एडभोकेसी फोरम नेपालले पीडितलाई झुठो आश्वाशन नदिन र घटनामा दोषी देखिएकालाई कारवाही गर्न माग गरेको हो । २०६२ जेठ २३ गते चितवनको बाँदरमुढेमा तत्कालीन माओवादीका कार्यकर्ताले गुडिरहेको यात्रुबाहक बसमा बिस्फोट […]