बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन माग

चितवनको बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन माग गर्दै गैरसरकारी संघसंस्थाहरूले विज्ञप्ति जारी गरेका छन् । घटनाको १७ वर्ष पुगेको अवसरमा एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।