द्वन्द्व पीडितलाई न्याय दिन सरकारले विशेष अदालत खोल्नुपर्छ : नेपाली कांग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । मंगलबार काठमाडौंमा आयोजित द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उ...