काठमाडौं । गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आज (शुक्रबार)देखि अन्तिम आठका प्रतिस्पर्धा हुँदैछन् । चारजना कोचको समूहबाट दुई–दुईजना प्रतिस्पर्धीले आगामी चरणमा जान संघर्ष गर्नेछन् । सेमिफाइनल समेत बताइएको यो चरणपछि फाइनल चरण आउने भएकाले अन्तिम आठको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । दर्शकले शुक्रबार कार्यक्रम प्रसारण हुने समयसम्मै मतदान गर्न सक्नेछन् […]