डिआइजी अर्याल एआईजीमा बढुवा

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलका डिआइजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो । यही वैशाख ४ गते गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजी बढुवामा सिफारिस गर्ने निर्णय गरेको थियो । सशस्त्रमा एआईजी बढुवाका लागि चार जना डिआइजीहरूले […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

काठमाडौं : मन्त्रिपरिषद बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ।आज बिहान बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि गृह मन्त्रालयले गरेको सिफारिस सदर गर्ने निर्णय गरेको हो।डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो।

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको छ। बढुवा हुने पहिलो नम्बरमा उत्तमराज सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनी रहेका छन्...

नेपाल प्रहरीका ५ डिआइजी एआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डिआइजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । मन्त्रिपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको […]

प्रहरीका लामा र सशस्त्रका पौडेल एआईजीमा बढुवा

काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जना नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजी वसन्त लामा र सशस्त्र प्रहरीका डिआइजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको हो । गृह सचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले वैशाख २१ मा सशस्त्रका पौडेल र वैशाख २३ […]

राजु अर्याललाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । वैशाख ५ मा बढुवा समितिको वरीयता सूचीमा १ नम्बरमा रहेका डिआइजी अर्याललाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिसलाई सदर गरेको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।अर्यालको बढुवा सिफारिस विरुद्ध कुनै उजुरी परेको थिएन ।  एआईजीमा बढुवा गरेसँगै उनी भावी सशस्त्र प्रहरी महानिरीक्षक हुने भएका छन् । एआईजीमा बढुवामा अर्यालसँगै नारायणदत्

सशस्त्र डिआइजी अर्याल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक(डिआइजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि चार डिआइजीले योग्यताका प्रमाणपत्र पेस गरेका थिए । जसमध्ये वरियताको पहिलो नम्बरमा रहेका अर्याललाई सिफारिस […]

तीन डिआइजीको बढुवा सिफारिस लोक सेवाद्वारा सदर

काठमाडौँ । तीन प्रहरी नायब महानिरीक्षक(डिआइजी)लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई लोक सेवा आयोगले सदर गरेको छ । यससँगै सरकारलाई बढुवाका लागि बाटो खुलेको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डिआइजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धिरज प्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सम्बन्धित समाचार : […]

एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका डिआइजी घनश्याम अर्यालले बढुवा विरुद्धको उजुरी सुनुवाई सचिवालयमा उजुरी दिएका हुन् ।चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिसमा परेका अधिकृत भन्दा आफु सिनियर भएको हुनाले बढुवा बदर गर्न अर्यालले माग ग

धानुक, पन्त र सिंहको नाम एआईजीमा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीत्रय रवीन्द्र धानुक, वसन्तकुमार पन्त र धिरज प्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ । सम्बन्धित समाचार : एआईजी बढुवा सिफारिस समितिको बैठक सिंहदरबारमा जारी यससँगै […]

सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले एउटा एआईजीको थप गर्ने निर्णय गरेको थियो । सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस […]