१६ डिआइजी सरुवा

काठमाडौं, असार ८ । नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन्। सरुवापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा नेतृत्वको धिरजप्रताप सिंहलाई जिम्मेवारी दिइएको छ। सिआइबीमा रहेका डिआइजी सहकुलबहादुर थापा प्रदेश समन्वय निर्देशनालय सरुवा भएका छन्। अन्य डिआइजी […]

सम्बन्धित सामग्री

१७ डिआइजी र २७ जना एसएसपीको सरुवा, कुन कहाँ?

काठमाडाैँ – नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायव महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डिआइजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्राप्त जानकारीअनुसार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ […]

डिआइजीको काज सरुवा: प्रदेश नम्बर १ मा ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा सिंह

काठमाडौं : प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो। आज सूचना जारी गर्दै अर्को आदेश नभएसम्म काज सरुवा गरेको जानकारी दिएको छ। प्रदेश प्रहरी प्रमुखदेखि विभिन्न विभाग तथा ब्युरोमा रहेका डिआइजीहरूको सरुवा भएको छ। प्रदेश नम्बर एक प्रहरी कार्यालयमा डिआइजी…

डिआइजी राईलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले पाएका छन् । हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आइजिपी) धिरज प्रताप सिंहले डिआइजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् ।

प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी टेकप्रसाद राई

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ।एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईले प्रवक्ताको रूपमा कार्यभार सम्हालेका हुन्।नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा उनको नाम र तस्वीर अपडेट गरिएको छ।

सरकारले गर्‍यो पाँच डिआइजीको सरुवा, को कहाँ?

काठमाडौँः सरकारले पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ। गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।  सरुवा हुनेहरुमा मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्की छन्।

डिआइजी र एसएसपीको सरुवा, काठमाडौँ परिसरमा सुदिप गिरी

नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा भएको छ । गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई ५ महिनामै हटाएर डिआइजी प्रकाश अधिकारीलाई पठाएको छ । काठमाडौं र ललितपुर परिसरका एसएसपी पनि फेरिएका छन् । काठमाडौँ परिसरमा एसएसपी सुदीप गिरी र ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेललाई पठाइएको छ । काठमाडौं परिसरका एसएसपी कुवेर सिंहको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ ।

नेपाल प्रहरीका डिआइजी र एसएसपीको सरुवा, काठमाडौं परिसरमा सुदिप गिरी

गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई करिब पाँच महिनामै हटाइएको छ । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीको...

लुम्बिनी प्रदेशका डिआइजी आचार्यको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डिआइजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । मन्त्रालयले आचार्यलाई चार महिनामै सरुवा गरेको हो आचार्यले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमान्ड लिएका थिए । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीलाई सरुवा गरिएको स्रोतले जनाएको छ । आचार्यलाई लागु औषध नियन्त्रण ब्युरोमा सरुवा गरिएको हो ।

सशस्त्र प्रहरीका ११ जना डिआइजीको सरुवा

सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ । गृहमन्त्रालयले बिहीबार डिआइजीको काज सरुवा निकालेको हो ।सरुवा अनुसार मन्दिप श्रेष्ठ नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय सरुवा भएका छन् । यसैगरी, डिआइजी राजु अर्याल ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालयबाट मानवश्रोत विभाग सरुवा भएका छन् । यस्तै, नारायणदत्त पौडेल मानवश्रोत विभाग, चन्द्र प्रकाश गौतम कार्य तथा सीमा सुरक्षा विभाग, वंशीराज दाहाल ९ नम्बर पशुपतिनाथ ब

नेपाल प्रहरीका १६ डिआजी र १५ एसएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका १६ डिआजी र १५ एसएसपीको सरवा भएको छ । गृह मन्त्रालयले डिआजी र एसएसपीको सरुवा गरेको हो ।  ...