डिआइजी बढुवाको लागि दुई एसएसपीको नाम सिफारिस

काठमाडौँ । डिआइजी बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस भएको छ । बुधवार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) द्वय डा. सञ्जय विक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई प्रहरी नायव महानिरीक्षक(डिआइजी) मा बढुवाको लागि सिफारिस गरेको हो ।

सम्बन्धित सामग्री

१७ एसएसपी डिआइजी बढुवा सिफारिस

काठमाडौँ । १७ एसएसपी प्रहरी नायव महानिरीक्षक(डिआइजी) मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले बुधवार १७ जनाको नाम सिफारिस गरेको हो । निकै लामो रस्साकस्सी पछि बढुवा सिफारिस गरिएको छ ।  सूचीको पहिलो नम्बरमा वसन्त बहादुर कुँवर आएका छन् भने दोस्रो नम्बरमा टेक प्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन् […]

सशस्त्र प्रहरी बलको एआईजीमा राजु अर्याल सिफारिस

सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ। गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

सशस्त्र प्रहरी बलको एआईजीमा राजु अर्याल सिफारिस

सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा राजु अर्यालको नाम सिफारिस गरिएको छ। गृह मन्त्रालयले हालका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

गृहले गर्‍यो तीन डिआइजीलाई एआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआइजी)को नाम सिफारिस भएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआइजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा रहेका छन् । दोस्रो नम्बरमा […]

प्रहरीको एआइजी बढुवामा लम्साल, थापा र पालको नाम सिफारिस

नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)को अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस भएको छ

प्रहरी एआइजीका लागि तीन डिआइजीको नाम सिफारिस, थापा क्षेत्री र पाल बढुवाको सूचीमा

काठमाडौं : गृह मन्त्रालयको बढुवा समितिले तीन रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीका लागि तीन प्रहरी नायव महारीक्षक (डीआइजी) को नाम सिफारिस गरेको छ। आज गृह मन्त्रालयमा बसेको बैठकले डिआइजी तारिणी प्रसाद लम्साल, डिआइजी शैलेश थापा क्षेत्री र डिआइजी हरिबहादुर पाललाई बढुवाका लागि सिफारिस गरेको हो। डिआइजी लम्साल सुदुर पश्चिम

रिक्त डिआइजीमा विश्वराज पोखरेलको नाम सिफारिस

काठमाडौं : रिक्त रहेको प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा विश्वराज पोखरेलको नाम सिफारिस भएको छ । लागू औषध नियन्त्रण ब्युरोमा कार्यरत एसएसपी विश्वराज पोखरेल डिआइजीमा सिफारिस भएका हुन्। काभ्रेपलाञ्चोकमा २०७५ कात्तिक १० गते भएको सवारी दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधन भएपछि डिआइजीको एउटा स्थान रिक्त थियो । ...

एआइजी बढुवामा तीन सिफारिस, पहिलो नम्बरमा कार्की :: Pahilopost.com

काठमाडौः  नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक ( एआइजी)मा तीन जना डिआइजीको नाम सिफारिस भएको छ। लामो समयदेखि रोकिएको बढुवा मंगलवार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम दिएको हो।  पहिलो नम्बरमा डिआइजी पुष्कर कार्की, दोस्रोमा ठुले राई र तेस्रोमा  धिरु बस्नेतको नाम रहेको छ। सरकारले तीन जना मात्र

ललितपुर क्षेत्र नं १ बाट नवराज सिलवालको नाम सिफारिस

काठमाडौं। नेकपा (एमाले) ले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरी माथिल्लो कमिटीमा पठाएको छ। जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ।