लुम्बिनी प्रदेशका डिआइजी आचार्यको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डिआइजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । मन्त्रालयले आचार्यलाई चार महिनामै सरुवा गरेको हो आचार्यले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमान्ड लिएका थिए । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीलाई सरुवा गरिएको स्रोतले जनाएको छ । आचार्यलाई लागु औषध नियन्त्रण ब्युरोमा सरुवा गरिएको हो ।

सम्बन्धित सामग्री

प्रहरी सेवा लिन शुल्क तिर्नुपर्दैन : डिआइजी टेकप्रसाद राई

भैरहवा । लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेक प्रसाद राईले प्रहरी सेवा लिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताएका छन् । हालै मात्रै सरुवा भएर प्रदेशका विभिन्न जिल्ला निरिक्षणमा निस्केका प्रहरी नायव महानिरीक्षक (डीआईजी)  राईले प्रहरीमा निवेदनका लागि पीडित पक्षले शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता गर्ने पाइएकोले जो कोही पनि प्रहरीको सेवा लिन […]

प्रहरी प्रवक्तामा पोखरेल

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी […] The post प्रहरी प्रवक्तामा पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१७ डिआइजी र २७ एसएसपीको सरुवा

काठमाडाैं । नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायव महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डिआइजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी […]

१७ डिआइजी र २७ जना एसएसपीको सरुवा, कुन कहाँ?

काठमाडाैँ – नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायव महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ। यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डिआइजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्राप्त जानकारीअनुसार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ […]

डिआइजी र एसएसपीको सरुवा, काठमाडौँ परिसरमा सुदिप गिरी

नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा भएको छ । गृह मन्त्रालयले लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई ५ महिनामै हटाएर डिआइजी प्रकाश अधिकारीलाई पठाएको छ । काठमाडौं र ललितपुर परिसरका एसएसपी पनि फेरिएका छन् । काठमाडौँ परिसरमा एसएसपी सुदीप गिरी र ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेललाई पठाइएको छ । काठमाडौं परिसरका एसएसपी कुवेर सिंहको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ ।

नेपाल प्रहरीका डिआइजी र एसएसपीको सरुवा, काठमाडौं परिसरमा सुदिप गिरी

गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई करिब पाँच महिनामै हटाइएको छ । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीको...