कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा पिसिआर मेसिनबाट कोरोना परीक्षण शुरु

जगदिश बुढा जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण शुरु भएको छ।  पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र...

सम्बन्धित सामग्री

भारतसँग सीमा जोडिएका पाँच नाकामा कोरोना परीक्षण

यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।...

भारतले विमानस्थलमै कोरोना परीक्षण गर्ने

भारतले अन्य देशबाट आउने यात्रुको कोरोना परीक्षण विमानस्थलमै गर्ने भएको छ। चीनमा बढ्दो कोरोना संक्रमितलाई मध्यनजर गरी यो निर्णय लिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।समाचार एजेन्सी एएनआईका अनुसार कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै त्यहाँका स्वास्थ्य मन्त्रालयले विज्ञ र अधिकारीसँग अवस्थाको समीक्षा गरेको छ। केही देशमा कोरोना भाइरसको संक्रमण बढेसँगै भारतमा पनि कोभिडको चिन्ता बढेको छ।चीनमा कोभिड–१९ को ठूलो लहर आएको छ । त्यहाँ कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। जापानमा

३९२४ जनाको कोरोना परीक्षण गर्दा ९१ मा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा तीन हजार नौ सय २४ जनाको कोरोना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

बेलायतमा शुक्रबारदेखि सःशुल्क कोरोना परीक्षण

कोरोना महामारीका कारण बेलायतमा सरकारले उपलब्ध गराउँदै आएको निःशुल्क कोरोना परीक्षण शुक्रबारबाट अन्त्य गरिँदैछ । सर्वसाधारण जनताहरुको लागि निःशुल्क कोरोना परीक्षणसम्बन्धी सेवा अप्रिल १ बाट अन्त्य गरिने सरकारले घोषणा गरिसकेको छ ।तर, निश्चित समूहका मानिसका लागि भने उक्त सेवा कायमै राखिएको छ । राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारी तथा सोझै बिरामीहरुको हेरचाहमा संलग्न केयरहोमलगायत  जेल तथा उच्च जोखिम घरेलु दुर्व्यवहार शरणार्थी जस्ता ठाउँमा  काम गर्ने मानिसहरूका  लागि उक्त सेवा  यथाव

नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने

नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।

सडकमै कोरोना परीक्षण

बागलुङ । निषेधाज्ञाको समयमा अनावश्यक हिडडुल गर्नेको बागलुङमा कोरोना परीक्षण गर्न थालिएको छ । समुदाय स्तरको कोरोनाको अवस्था र स्वास्थ्य परीक्षण गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले बागलुङ नगरपालिकाको व्यवस्थापनमा सडकमै एन्टिजिन प्रविधिमार्फत कोरोना परीक्षण गर्न थालिएका हो । गत सोमबारदेखि अभियान सुरु गरिएको हो । हालसम्म १६६ जनाको कोरानो परीक्षण गरिएको छ । उनीहरु मध्ये […] The post सडकमै कोरोना परीक्षण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संघीय सांसदहरूको कोरोना परीक्षण, सभामुखद्वारा सभाकक्षको अवलोकन

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिएको छ। सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको हो।शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परीक्षण हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परीक्षण भइरहेको हो।त्यसक्रममा सभामुख अग्निप्रसाद सापकोटाले साउन ३ गते अपरान्ह ४ बजे सुरु हुने संसद बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापद

शुक्रबार सांसदहरुको कोरोना परीक्षण गरिँदै

संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ।  स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि सांसदहरुको शुक्रबार नै कोरोना परीक्षण गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए।

भारतमा दैनिक २५ लाख कोरोना परीक्षण

एजेन्सी। भारतमा पछिल्लो समय दैनिक २५ लाख जनाको कोरोना परीक्षण हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ। हालसम्म त्यहाँ ३० करोड ६० लाखभन्दा बढीको परीक्षण गरिसकिएको छ। भारतमा अहिलेसम्म १६ करोड ७३ लाख जनालाई कोरोनाविरुद्धको भ्याक्सिन दिइसकिएको पनि मन्त्रालयले बताएको छ। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा भ्याक्सिन अभावका साथै अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ।

भारतमा दैनिक २५ लाख कोरोना परीक्षण

एजेन्सी। भारतमा पछिल्लो समय दैनिक २५ लाख जनाको कोरोना परीक्षण हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ। हालसम्म त्यहाँ ३० करोड ६० लाखभन्दा बढीको परीक्षण गरिसकिएको छ। भारतमा अहिलेसम्म १६ करोड ७३ लाख जनालाई कोरोनाविरुद्धको भ्याक्सिन दिइसकिएको पनि मन्त्रालयले बताएको छ। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा भ्याक्सिन अभावका साथै अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ।