बागलुङ । निषेधाज्ञाको समयमा अनावश्यक हिडडुल गर्नेको बागलुङमा कोरोना परीक्षण गर्न थालिएको छ । समुदाय स्तरको कोरोनाको अवस्था र स्वास्थ्य परीक्षण गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले बागलुङ नगरपालिकाको व्यवस्थापनमा सडकमै एन्टिजिन प्रविधिमार्फत कोरोना परीक्षण गर्न थालिएका हो । गत सोमबारदेखि अभियान सुरु गरिएको हो । हालसम्म १६६ जनाको कोरानो परीक्षण गरिएको छ । उनीहरु मध्ये […]
The post सडकमै कोरोना परीक्षण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.