काठमाडौं : संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिएको छ। सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको हो।शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म कोरोना परीक्षण हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा कोरोना परीक्षण भइरहेको हो।त्यसक्रममा सभामुख अग्निप्रसाद सापकोटाले साउन ३ गते अपरान्ह ४ बजे सुरु हुने संसद बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापद