डाक्टरसँग सहमति: ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि’ परिमार्जन हुने

सरकार ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा परिमार्जन गर्न तयार भएको छ।  आइतबार सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघबीच भएको सहमतिमा यो विषय उल्लेख छ।

सम्बन्धित सामग्री

परिमार्जन हुँदै विशिष्टको सवारी व्यवस्थापन कार्यविधि

सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिएको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गर्न लागिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अति विशिष्ट व्यक्तिको सुरक्षा तथा सवारीबारे विभिन्न टिकाटिप्पणी भइरहँदा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताउनुभयो ।

संक्रमणकालीन न्याय : संशोधन विधेयकमा के–के विषयवस्तु परिमार्जन भएको छ त ?

काठमाडाैं । वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को तेस्रो संशोधन विधेयक आइतबार प्रतिनिधसभामा पेश गरिएको छ । संक्रमणकालीन न्याय निरुपण चाँडै टुङ्ग्याउनुपर्नेमा सबै राजनीतिक दलहरु एकमत छन् । तर पहिले जस्तै यो पटक पनि प्रतिनिधिसभामा पेश भएको संशोधन विधेयकमा भएका विषयवस्तुमा भने मत भिन्नता देखिएको छ । संसदमा पेश […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। सत्ता साझेदार दलहरुबीचको सहकार्यलाई अझ बलियो बनाउने सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै परिस्थिति फेरिएको दाबी गरेका छन्। विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार तयार देखिएकोछ। सरकाले जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। नेप्से परिसूचक ६०.७७ अंकले घटेको छ।

दोषीलाई उन्मुक्ति नदिने गरी विधेयक परिमार्जन गर्नुपर्नेमा जोड

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा मानवीय कानूनविपरीत गरिएका कार्यलाई तथा सम्बन्धित दोषीलाई उन्मुक्ति नदिने गरी परिमार्जन गर्नुपर्नेमा विभिन्न राजनीतिक दलका प्रतिनिधिले सुझाव दिनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा द्वन्द्वका समयमा अन्तर्राष्ट्रिय कानूनविपरीत हत्या, यौन हिंसालगायत अपराधमा संलग्न पक्षलाई कडाइका साथ दण्डित गर्ने गरी विधेयक परिमार्जन …

बाँचेनन् सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेट

आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएका विश्वका पहिलो व्यक्तिको निधन भएको छ। अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु दुई महिना पहिले सफल प्रत्यारोपण गरिएको थियो। केही दिनअघिदेखि उनको अवस्था कमजोर हुँदै गएको थियो। बाल्टिमोरमा उपचारका क्रममा ५७ वर्षीय बेनेटको मंगलबार (मार्च ८) मा निधन भएको चिकित्सकले […]

१५ हजारमाझ टाइम्स स्क्वायरमा ‘न्युइयर इभ’ मनाउने तयारी

न्युयोर्क सिटीले टाइम्स स्क्वायरमा ‘न्युइयर इभ’ मनाउने कार्यक्रममा परिमार्जन गरेर बढीमा १५ हजारमात्र भेला हुन पाउनेगरी कार्यक्रम गर्ने तयारी गरेको छ । महामारी अगाडिको भींडभन्दा झण्डै चारगुणा कम व्यक्तिको उपस्थीतिमा टाइम्स स्क्वायरमा नयाँ बर्षको पूर्व सन्ध्यामा कार्यक्रम गरिने भएको छ । न्युयोर्कमा कोरोना संक्रमणको अवस्था तीब्र बनिरहेको अवस्थामा र संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट भेटिएको अवस्थामा […]

'दुई आयोग संबन्धी कानुन परिमार्जन गरिने'

सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेका आयोगसंबन्धी कानुन छिट्टै परिमार्जन गरिने एक वरिष्ठ अधिकारीले बताएका छन्।

मतपत्रको ढाँचा परिमार्जन गर्न पर्यवेक्षकको सुझाव - News of Nepal

काठमाडौँ, ३ जेठ । स्थानीय निर्वाचनको पर्यवेक्षणमा संलग्न विभिन्न संस्थाले आगामी निर्वाचनमा मतपत्रको विद्यमान ढाँचालाई परिमार्जन मतदातामैत्री बनाउन सुझाव दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) ले आज विज्ञप्ति जारी गरी उम्मेदवार नभएको दलको वा व्यक्तिको चुनाव चिन्ह मतपत्रबाट हटाउन …