काठमाडाैं । वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को तेस्रो संशोधन विधेयक आइतबार प्रतिनिधसभामा पेश गरिएको छ । संक्रमणकालीन न्याय निरुपण चाँडै टुङ्ग्याउनुपर्नेमा सबै राजनीतिक दलहरु एकमत छन् । तर पहिले जस्तै यो पटक पनि प्रतिनिधिसभामा पेश भएको संशोधन विधेयकमा भएका विषयवस्तुमा भने मत भिन्नता देखिएको छ । संसदमा पेश […]