भाइसँग गत शुक्रबार राति सामान्य कुराकानी भएको थियो । त्यही नै अन्तिम रहेछ । बझाङ केन्द्रविन्दु भएर भूकम्प आएका कारण जयपृथ्वी नगरपालिका–११ चैनपुरस्थित हाम्रो घर कत्तिको चर्केको छ दाइ भनेको थियो । क्याम्पसमा फी तिर्ने कुरा पनि भएको थियो ।म सामान्य सरकारी कर्मचारी हुँ । परिवारमा बुबा, आमा, दुई भाइ, म, श्रीमती र मेरा तीन […]