निर्वाचनमा मिलेर जान अर्घाखाँचीका गठबन्धनका दलबीच सहमति

अर्घाखाँची – राष्ट्रिय स्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन्। सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै नेपाली […]

सम्बन्धित सामग्री

गठबन्धनका दलबीच पाँच वर्ष सहकार्य गर्ने सहमति भएको छः गगन थापा

काठमाडौँ,१ मँसिर । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र […]

मोरङमा यसरी टुङ्गियो भागबण्डा, गठबन्धनका नेताहरू उत्साहित

सत्ता गठबन्धनका प्रमुख चार दलबीच मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी लगभग सहमति जुटेको नेताहरुले बताएका छन् । आसन्न प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनबीच भागबण्डाका क्रममा मोरङको ६ वटै क्षेत्रबारे सहमति भइसकेको कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले बताए ।०७४ सालको निर्वाचनमा जसले जितेको क्षेत्र हो, उसैलाई दिने सैद्धान्तिक सहमति भएअनुसार नै मोरङमा सहज रुपमा भागडण्डा टुङ्गिएको लिम्बूले बताए । ‘यसअघि माओवादीले जितेको क्षेत्र नम्बर ४ र ५ उसैले

गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो ।बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको बताए । खनालले सञ्चारकर्मीसँग भने, ‘कयौं कुरा मिलिसकेको छ, कयौं मिलाउन बाँकी छ। भोलि बिहान ८ बजे बालुवाटारमा छलफल गर्छौं ।’

धादिङमा तालमेलको प्रारम्भिक खाकामाथि गठबन्धनको सहमति

धादिङमा सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा उम्मेदवारी भागबण्डाको बारेमा प्रारम्भिक खाकामा सहमति भएको छ । जिल्लाका सबै पालिकामा गठबन्धनलाई कायम राखेर जाने उद्देश्य अनुसार दलहरुले भागबण्डाका बारेमा प्रारम्भिक खाका तयार पारेर सहमति जुटाएका हुन् ।सत्तारुढ गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाका प्रतिनिधिबीच आइतबार भएको छलफलले जिल्लाका पालिकाहरुमा उम्मेदवार उठाउने विषयमा आ–आफ्नो दाबी प्रस्तुत गर्दै भागबण्डाको प्रारम्भिक खाका तयार

बैतडीमा गठबन्धनका दलबीच चुनावी तालमेल हुने

बैतडी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि  बैतडीमा गठबन्धनका दलहरूबीच सहमति भएको छ। ०७४ सालको निर्वाचनमा एमालेले जितेका  यहाँका ३ पालिकामा तालमेल गर्ने  सहमति भएको हो।सदरमुकाममा आज (आइतबार) बसेको सत्ता गठबन्धनको बैठकले दलहरूले जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार  गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा  चुनावी तालमेल गर्ने सहमति गरेका नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।सहमति भएका पालिकाका वडाको हकमा सम्बन्धित पालिकाका नेता

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन कायम राख्ने सहमति

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो । बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए ।जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आप

गठबन्धनका शीर्ष नेताबीच निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति

काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएकाे छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको थियो । तालमेलको मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् […]

निर्वाचनमा मिलेर जान अर्घाखाँचीका गठबन्धनका दलहरुबीच सहमति

राष्ट्रियस्तरमा सत्तारुढ दलहरुबीच चुनावमा गठबन्धन गरेर जाने किन नजाने भनेर सहमति कायम भएको छैन तर अर्घाखाँचीमा रहेका सत्तापक्षीय दलहरुले आगामी निर्वाचनमा मिलेरै जाने उद्घोष गरेका छन् । सन्धिखर्कमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धन पक्षधर राजनीतिक दलहरुले स्थानीय, प्रदेशदेखि संघीय निर्वाचनसम्म एकतावद्ध बन्ने र मिलेरै निर्वाचन लड्ने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी, राष्ट्रिय जनमो