काँग्रेसका जनप्रतिनिधिलाई देउवाको निर्देशन : गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिनुस्

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । सत्तारुढ दलहरुबीच गठबन्धन हुने सहमति बनिसकेको भन्दै सोही अनुसार लागिपर्न देउवाको निर्देशन  छ । गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको उल्लेख गर्दै देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताए । ‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थ

सम्बन्धित सामग्री

तरुण दललाई देउवाको निर्देशन- लाग लाग गठबन्धनका उम्मेदवार जिताउन लाग

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले तरुण दललाई गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिएका छन् । तरुण दल अध्यक्ष विद्धान गुरुङले सोमबार बिहान प्रधानमन्त्री देउवालाई भेटका थिए । देउवाको भनाइ उदृत गर्दै भेटका सहभागीले भने– प्रधानमन्त्री तथा पार्टी सभापतिल उहाकै शैलीमा “लाग लाग उम्मेदवार जिताउन लाग “भनेर भन्नुभयो । हामी पनि […]