सुन तस्करसँग मिलेको रविको आरोपपछि अध्यगमनका महानिर्देशक मन्त्रालय तानिए

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद वैठकमा एक जना बहालवाला महानिर्देशक नै सुन तस्करसँग मिलेको आरोप लगाएको भोलिपल्टै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएका छन्। गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक ...

सम्बन्धित सामग्री

सुन तस्करीबारे सिआइबी प्रमुख, राजस्वका महानिर्देशक र गोरेसँग छुट्टाछुट्टै बयान

काठमाडौँ : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिने काम जारी राखेको छ।पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, एआइजी किरण बज्राचार्य, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना र मातहतका अधिकारी तथा ३३ किलो सुन प्रकरणका चूडामणि उप्रेती ‘गोरे’सँग पनि बयान लिएको छ। आयोगले उनीहरूसँग छुट्टाछुट्टै भेटेर बयान लिएको जनाइएको छ। आयोगका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारबाट झिकाएर चूडामणि उप्रेती ‘गोरे&r

एक हप्ताको निगरानी पछि सुन समात्यौँः महानिर्देशक पौडेल

सुन आउँदैछ भन्ने सूचना पाएर एक हप्तादेखि निगरानी गर्दै आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नागरिक न्यूजलाई जानकारी दिए।...

सुन प्रकरणमा तानिएका झलकराम र छिरिङबीचको यस्तो छ कुराकानी

सुन तस्करी प्रकरणमै पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले विच्याटमा गरेको कुराकानी सिआइबीले फेला पारेको छ।...

१०० किलो सुन प्रकरण : अब सिआइबीले गर्ने भयो थप अनुसन्धान

काठमाडौं : एक क्वीन्टल सुन तस्करी प्रकरणबारे अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनबमोजिम उक्त घटनामा सिआइबीले अनुसन्धान गर्न लागेको हो। त्यस विषयमा हिजो राति प्रधानमन्त्री दाहालले  गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सिआइबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंग

सुन तस्करी प्रकरण : तीन जना कार्गो कम्पनी सञ्चालक पक्राउ

काठमाडौँ – राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । साँझ पक्राउ गरिएका तीनै कार्गो […]

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताउनुभयो । विभागका महानिर्देशक नवराज ढुङ्गानाले बरामद गरिएको सुन ८० देखि एक सय किलोको बीचमा रहेको बताउनुभयो । उहाँले सुन हङकङबाट आएको खुलेको बताउनुभयो । […]

प्रष्ट नीति नियम तर्जुमा गर्न सुन चाँदी व्यवसायीको आग्रह

काठमाडौं । सुन चाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठ सँग भेटगरी उक्त आग्रह गरेको हो । अध्यक्ष शाक्यले सरकारले सुन चाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरस […]

१० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग

सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन् । हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ । यसभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान छ । तर, यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । महासंघका अध्यक्ष म

सुन किनबेचमा नगद कारोबारको सीमा बढाउन माग

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन् । मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन् । हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ । यसभन्दा बढीको […]