‘बहालवाला महानिर्देशक र पूर्व प्रहरी सुन प्रकरणमा पक्राउ परेकासँग नियमित सम्पर्कमा छन्’

उनले सुन प्रकरणबारे आफूलाई आएका सबै सूचना अनुसन्धानमा संलग्न निकायलाई दिने बताए।