काठमाडौं : संघीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल शनिबार रातिदेखि समाप्त भएको छ ।आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर संसद्को कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएका कारण२०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो।चालू अधिवेशन शनिबार राति १२ बजेबाट हुने राष्ट्रपति कार्यालयको पत्र पनि प्रतिनिधिसभामा सुनाइयो। २०७४ मंसिरमा भएको न