काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि अहिले उपेन्द्र यादव पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगिसकेका छन्। कतिपय सांसद् तथा नेताहरुले सनाखत गरिसकेका छन्।
सनाखतपछि प्रेदश २ का मुख्यमन्त्री लालबाबु राउतले उपेन्द्र पक्षले आधिकारिकता पाउने दाबी गरेका छन्। यसैगरी उनले प्रदेश २ को सरकार पाँच वर्ष ढुक्कले चल्ने प्रतिक्रियासमेत…