काठमाडौं : पछिल्लो समय विवाद चर्किँदै गएपछि जनता समाजवादी पार्टी, नेपाल फुटको सँघारमा छ। यसै सन्दर्भमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रिय समितिको बिस्तारित बैठक आजबाट बस्दैछ।
बाबुराम पक्षको बैठक काठमाडौंमा भोलिसम्म जारी रहनेछ। यता अर्का पक्ष अध्यक्ष उपेन्द्र यादवले…