भट्टराई पक्षको गतिविधि पार्टी विधानविपरीत रहेको ठहर

वीरगन्जमा जसपाको यादव पक्षको कार्यकारिणी समिति बैठक काठमाडौंमा संघीय अध्यक्ष बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएकै दिन अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति सदस्यको बैठक वीरगन्जमा बसेको छ । मंगलबार...

सम्बन्धित सामग्री

ढाकाकुमारविरुद्ध कारबाही, कंसाकारलाई सांसद बनाउने निर्णय

काठमाडौं । राष्ट्रि«य स्वतन्त्र पार्टीले २ करोड रुपियाँ लेनदेनको अडियो सार्वजनिक भएपछि सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गर्दै उहाँको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानविपरीत काम गरेको ठहर गर्दै श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति […]

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्त

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी)ले एनआरएनए युकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ। संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवाञ्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधबारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ।

एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर बर्खास्त

लण्डन । गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।  संघका महासचिव गौरीराज जोशी र महासचिव डा.केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रूपमा मगरले संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा […] The post एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर बर्खास्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर बर्खास्त (पत्रसहित)

गैरआवासीय नेपाली संघले एनआरएनए युकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवाञ्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधबारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघका महासचिव गौरीराज जोशी र महासचिव डा.केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रूपमा मगरले संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवाञ्छित क्रियाकलापमा संलग्न भएको ठहर गरिएको छ । पत्रमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यक

एनआरएनए युके अध्यक्ष गाहामगर बर्खास्त

लण्डन– गैरआवासीय नेपाली संघले एनआरएनए यूकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ । उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवान्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधवारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।  संघका महासचिव गौरीराज जोशी र महासचिव डा.केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रूपमा मगरले संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार […]

विनोद चौधरीविरुद्धको उजुरी खारेज, केन्द्रीय सदस्य बन्न योग्यता पुगेको ठहर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको क्रियाशील सदस्यतासम्बन्धी उजुरी खारेज भएको छ । १४ औं महाधिवेशनमा खुल्ला मधेशी केन्द्रीय सदस्यतर्फ छैटौं नम्बरमा रहेर पराजित उम्मेदवार डा. सुभाषचन्द्र यादवले दोस्रो सर्वाधिक मतसहित निर्वाचित केन्द्रीय सदस्य चौधरीको उम्मेदवारी नै विधानविपरीत रहेको भन्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी दिएका थिए । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत पुस […]

केन्द्रीयतदर्थ समितिको विरुद्धमा रेडक्रसका सभासद्को छुट्टै भेला

रेडक्रसको पूर्वकेन्द्रीय समिति सहितका रेडक्रसको विशेष महाधिवेशनका सहभागी बहुसंख्यक सभासद्हरूले छुट्टै भेला राखेका छन् । उक्त भेलाले रेडक्रसको वर्तमानतदर्थ केन्द्रीय समितिले विधानविपरीत काम गरेको ठहर गरेको छ ।केन्द्रय समितिले आइतबारदेखि काठमाडौंमा आयोजना गरेको विशेष महाधिवेशन अवैध रुपमा गर्न खोजिएको भन्दै गरिएको विरोधका कारण विशेष महाधिवेशन स्थगित भएको थियो ।आन्दोलनरत सभासदको भेलापश्चात् गरिएको पत्रकार सम्मेलनमा बोल्दै […]

रेडक्रसका सभासद्को छुट्टै भेला

काठमाडौं (अस) । रेडक्रसको केन्द्रीय समितिको पूर्वसदस्यसहितको विशेष महाधिवेशनका बहुसंख्यक सभासद्ले छुट्टै भेला आयोजना गरेका छन् । भेलाले रेडक्रसको वर्तमान तदर्थ केन्द्रीय समितिले विधानविपरीत काम गरेको ठहर गरेको छ । केन्द्रीय समितिले आइतबारदेखि काठमाडौंमा आयोजना गरेको विशेष महाधिवेशन अवैध रूपमा गर्न खोजिएको भन्दै विरोध भएपछि विशेष महाधिवेशन स्थगित भएको थियो । आन्दोलनरत सभासद्को भेलापछि गरिएको पत्रकार सम्मेलनमा रेडक्रसका केन्द्रीय पूर्वउपाध्यक्ष सुरेन्द्र सिंह ऐरले आफूहरूले विधान महाधिवेशनलाई नियमित प्रक्रियाका रूपमा स्वीकारे पनि समन्वयबिना तदर्थ समितिको स्वार्थ पूर्तिका लागि विशेष महाधिवेशन डाकिएपछि विरोध गरिएको बताए । भेलाले केन्द्रीय समितिलाई विधानविपरीत विघटन भएका २२ जिल्ला शाखा र २ प्रदेश समिति विघटनको निर्णय खारेज गर्न निर्देशन दिएको ऐरले जानकारी दिए । विशेष साधारणसभासमेत गर्न नसक्ने वर्तमान केन्द्रीय तदर्थ समितिको कानुनी एवं नैतिक औचित्य, वैधानिक हैसियत समाप्त भएको दाबी गर्दै भेलाले तदर्थ समितिप्रति विश्वास नभएको हुँदा  तत्काल राजीनामा गर्न निर्देश गरिएको उनको भनाइ छ । गत असोज २३ गते वार्षिक साधारणसभाको नाममा अधिकांश जिल्ला शाखाको प्रतिनिधिको अनुपस्थितिबिनै  नक्कली प्रतिनिधि खडा गरेर भर्चुअल भेला राखिएको र सहभागी नहुने जिल्लालाई स्पष्टीकरण सोध्ने काम गलत भएकाले त्यसलाई खारेज गर्ने निर्णय गरिएको उनको भनाइ छ । कार्यक्रममा केन्द्रीय पूर्वसदस्य मनोज थापाले जिल्लाले पटक–पटक अधिवेशन गर्न चाहेको अवस्थामा पनि तदर्थ समितिले विधानमा केही परिमार्जन गर्न आवश्यक रहेकाले निर्वाचित हैसियतमा रहने गरी काम गर्नू  भनेर अधिवेशन गर्न नदिएको दाबी गरे ।