जसपाको डा.बाबुराम भट्टराई पक्षको भेला

जसपाको डा.बाबुराम भट्टराई पक्षको भेला

सम्बन्धित सामग्री

नेसपाले माघमा महाधिवेशन गर्ने

नेपाल समाजवादी पार्टी (नेसपा) को डा.बाबुराम भट्टराई पक्षले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।...

फुट्ला त डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा !

डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) फुट्ने निश्चित झैँ भएको छ। नेसपाका दुई अध्यक्षमध्ये महिन्द्र यादव माओवादी केन्द्रमा जाने भएका छन् भने भट्टराई नेसपामै रहने भएका छन्।...

१२ बुँदे सम्झौता दिल्लीले गराएको होइन : डा.बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् ।बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् । ‘१२ बुँदे समझदारी दिल्लीको हस्तक्षेपमा भयो भन्ने कुरा सत्य होइन’, डा. भट

नेसपाको विस्तारित बैठक सर्लाहीमा

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको विस्तारित बैठक तथा अभिमुखी कार्यक्रम सर्लाहीको मंलगवामा सुरु भएको छ । पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महेन्द्रराय यादवको उपस्थितिमा भएको सो कार्यक्रममा मधेश प्रदेश समिति चयन गर्नुको साथै चुनावमुखी प्रशिक्षण समेत दिइने जनाइएको छ ।नेसपाका केन्द्रीय सदस्य दीपक महतोका अनुसार मधेश प्रदेशको कार्यसमिति गठन गर्नुको साथै चुनावका लागि उम्मेदवार चयनलगायतका विषयमा अध्यक्षहरूबाट प्रशिक्षण दिइनेछ । जसपाबाट अलग भएर बनेको नेसपा माओव

डा.बाबुराम भट्टराई र डा.गोविन्द केसीबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ। भेटका क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृतिरविसंगतिबारे विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। भेटका क्रममा डा। केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको डा. भट्टराईले जनाएका छन्। उनले त्यसका लागि डा.केसीप्रति आभार […]

बाबुराम भट्टराइले दर्ता गराए नेपाल समाजवादी पार्टी

जनता समाजवादी पार्टीबाट कारबाहीमा परेका डा.बाबुराम भट्टराई र भट्टराई निकट नेताहरूले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी विधिवत रुपमा दर्ता गराएका छन्।...

डा.बाबुराम भट्टराई कारबाही गर्न माग गर्दै उपेन्द्रलाई ज्ञापनपत्र

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् । भट्टराई र केही केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचन अघि र स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् […]

एमसीसी देशको हितमा छ पारित गर्नुपर्छ: डा.बाबुराम भट्टराई

भट्टराईले एमसीसीमार्फत् नेपाललाई अनुदान सहयोग आउनु देशको हितमा रहेकाले सत्तापक्ष र प्रतिपक्ष मिलेर संसदबाट एकमतले पारित गर्नुपर्ने बताएका हुन्।...

अर्थ राजनीतिक राष्ट्रवादबारे खै चेतना – डा.बाबुराम भट्टराई

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराई अर्थ राजनीतिक राष्ट्रवादका सम्बन्धमा नेपाल एकढिक्का हुन नसकेको बताएका छन्। उनले आज ट्वीटरमार्फत भनेका छन्, “हाम्रो राष्ट्रवादको विमर्शमा खट्केको कुराः भौगोलिक राष्ट्रवाद वा सीमानाबारे पूरै देश एकढिक्का हुन्छ। राम्रो! तर अर्थ राजनीतिक राष्ट्रवाद, जुन जनताको जीवनमा बढी जोडिन्छ त्यसबारे खै चेतना/आवाज?”