चितवन, ७ माघ। चितवनको खैरहनी नगरपालिका–१० स्थित एकीकृत मुसहर बस्तीका बासिन्दा हालसम्म नागरिकताबाट वञ्चित छन्। उनीहरुसित मतदाता परिचय पत्र त छ तर नागरिकता भने छैन। खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन्। उनीहरुको अघिल्लो पुस्ता पनि नागरिकताबाट वञ्चित थियो। बाइस वर्षीय अनिल माझिले कक्षा ६ सम्म अध्ययन गरिसकेपछि जन्मदर्ता नभएका कारण अध्ययनलाई […]