मन्दाकिनीको आईपीओमा साढे १६ गुणा बढी आवेदन

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ)मा १६ लाख १० हजार ९२६ जनाको आवेदन परेको छ । आज विहीबार साँझ ५ बजेसम्मको अवधिमा उक्त आवेदकबाट आईपीओमा आवेदन परेको हो ।उक्त आवेदनबाट १ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ८० लाख ८१ हजार कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीले साउन ९ गतेदेखि आजसम्म आवेदन दिन मिल्ने गरी सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता सेयर बिक्री खुलाएको थियो ।कम्पनीले खुलाएको बिक्रीको तुलनामा परेको आवेदन साढे १६ गुणाले बढी हो । कम्पनीले १०० रुपैयाँ अंकित ११ ल

सम्बन्धित सामग्री

सयपत्री हाइड्रोपावरको आइपीओमा २६ गुणा बढी आवेदन

सयपत्री हाइड्रोपावरको साधारण सेयर (आईपीओ)मा २६ गुणा बढी आवेदन परेको छ । साउन १३ गतेदेखि आइपीओ बिक्री खुलाएको कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिनसम्म उक्त आवेदन परेको हो ।आज अन्तिम दिनसम्मको अवधिमा १५ लाख २३ हजार ७०३ जना आवेदकले ७२ अर्ब ४५ लाख ८ हजार रुपैयाँबराबरको आइपिओमा आवेदन दिएका हुन् । उनीहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरको माग भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले साउन १३ गतेदेखि ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुलाएको थियो । कम्पनीले १०० रुपैयाँ अं

जिल्ला न्यायाधीश : मागभन्दा १० गुणा बढी आवेदन

काठमाडौँ । जिल्ला न्यायाधीशका लागि न्यायपरिषद्ले गरेको मागभन्दा १० गुणा बढी आवेदन परेको छ ।  न्यायपरिषद् प्रवक्ता मानबहादुर कार्कीका अनुसार २१ जिल्ला न्यायाधीशका लागि दुई सयभन्दा बढी आवेदन परिषद्मा परेका छन् । संविधानअनुसार जिल्ला न्यायाधीशको नियुक्ति परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले गर्छन् । यसरी विवरण दिनेमा सबै सरकारी कर्मचारी हुन् । न्याय सेवा आयोगको परीक्षामा उत्तीर्ण भएकाले आवेदन दिएका हुन् । हाल […]

म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन

बर्दिया । म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन दर्ता भएकाे छ । आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा माग गरिएको म्यादी प्रहरीका लागि ७ हजार बढीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आवेदन दर्ता गराएका छन् । बर्दियामा १ हजार ५ सय ३९ पदका लागि आवेदन खोलिएकोमा माग भन्दा ४ गुणा […]

जाल्पा सामुदायिकको आईपीओका लागि पहिलो दिनमै १५ गुणा बढी आवेदन

२१ माघ, काठमाडौं । करिब ६ महिना पछि खुलेको साधारण सेयर (आईपीओ) मा सर्वसाधारणको आकर्षण देखिएको छ । शुक्रबारदेखि आवेदन खुला भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिन नै १५ गुणा बढी आवेदन परेको हो । सेयर बजारको सम्पूर्ण तथ्यांक राख्ने निकाय सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार साझ ६ बजेसम्म करिब […]

मेगा म्युचुअल फन्ड–१ मा मागभन्दा बढी आवेदन

मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ मा मागभन्दा बढी आवेदन गरेको छ । प्रतिइकाइ १० रुपैयाँ तोकिएको १० करोड इकाइमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक मेगा बैंकका लागि...

मेगा म्युचुअल फण्ड–१’ मा मागभन्दा झण्डै साढे २ गुणा बढी आवेदन

निष्कासन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँबराबरको आवेदन परेको हो

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ । विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभाग

एनएमबि बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन

एनएमबि बैंकको ऋणपत्रमा ४ दिनमै मागभन्दा धेरै आवेदन परेको छ । जेठ २ गतेदेखि बिक्री खुला गरिएको उक्त ऋणपत्रमा मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिमा नै बिक्री बन्द गरिएको कम्पनीले जानकारी दिएको छ ।ऋणपत्र खरीदका लागि छिटोमा जेठ ६ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो । कम्पनीले १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत […]

अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको शेयरमा

पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको सङ्ख्या उल्लेख्यरूपमा बढेको पाइएको छ । वास्तविक क्षेत्रको रूपमा रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जारी गरेको साधारण शेयरमा मात्रै मागभन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको बिक्री प्रबन्धकले जनाएको छ । अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको शेयरमा परेको छ । सो कम्पनीको साधारण शेयरमा १२ लाख ५१ हजार १० आवेदकले आवेदन गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार साधारण शेयरमा कूल दुई करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको ...