म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन

बर्दिया । म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन दर्ता भएकाे छ । आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा माग गरिएको म्यादी प्रहरीका लागि ७ हजार बढीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आवेदन दर्ता गराएका छन् । बर्दियामा १ हजार ५ सय ३९ पदका लागि आवेदन खोलिएकोमा माग भन्दा ४ गुणा […]

सम्बन्धित सामग्री

नवलपरासी म्यादी प्रहरीमा माग भन्दा झण्डै चार गुणा बढीको आवेदन

आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् ।

म्यादीमा झण्डै चार गुणा बढीको आवेदन

आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् ।

म्यादीमा झण्डै चार गुणा बढीको आवेदन

आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् ।

कर्णालीमा म्यादी प्रहरीको माग सात हजार, आवेदन तीन गुणा बढी

कर्णाली प्रदेशका १० जिल्लामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो । तर, कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले आवेदन दिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा एक हजार ७३, कालिकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्ला ४१६ जना म्यादी प्रहरीको माग गरिएको थियो । कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गराएकोभन्दा बढीले आ

म्यादी प्रहरी भर्ना: सुदूरपश्चिममा मागभन्दा तीन गुणा बढी आवेदन

धनगढी – आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आह्वान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिममा मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ। नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट २६२ जना पूर्वसैनिक, […]