सयपत्री हाइड्रोपावरको आइपीओमा २६ गुणा बढी आवेदन

सयपत्री हाइड्रोपावरको साधारण सेयर (आईपीओ)मा २६ गुणा बढी आवेदन परेको छ । साउन १३ गतेदेखि आइपीओ बिक्री खुलाएको कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिनसम्म उक्त आवेदन परेको हो ।आज अन्तिम दिनसम्मको अवधिमा १५ लाख २३ हजार ७०३ जना आवेदकले ७२ अर्ब ४५ लाख ८ हजार रुपैयाँबराबरको आइपिओमा आवेदन दिएका हुन् । उनीहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरको माग भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले साउन १३ गतेदेखि ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुलाएको थियो । कम्पनीले १०० रुपैयाँ अं