काठमाडौं । मानव बेचबिखन मुद्दामा संलग्न रहेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–७, मुस्ताङ चोक घर भई पोखरा–१७, रातोपहिरा बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोक स्थायी ठेगाना भई पोखरा–६, जरेबर बस्ने २२ वर्षीया पूजा थापामगर र बाँके स्थायी घर भई पोखरा–६, जरेबर बस्ने २२ वर्षीय विशाल योगी...