काठमाडौं । नवलपरासीको हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमा बसिरहेका छन् । दुई वर्षअघि पहिरोका कारण गाउँ नै भासिएपछि नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ बागखोरका १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएका थिए । २०७८ असार २४ गतेको पहिरोले घर, खेतबारी बगाएका उनीहरुलाई गाउँपालिकाले उद्दार गरि सुरक्षित स्थानमा राखे पनि अझै स्थायी बासको टुंगो लाग्न सकेको छैन । विद्यालय […]